Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23107 - 23112 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-03-06, आईतवार
करिब दुई बर्ष अघि मुम्बई पुगेकी नायिका निरूता सिंह दुई बर्ष पछि नेपाल फर्किन र दुई चलचित्र 'द गेम' र 'मलाई मन पर्यो' मा अभिनय गरेर पुन: मुम्बई नै फर्किईन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-06, आईतवार
चलचित्र 'मलाई मन पर्‍यो' का दुई गीत बैङककमा गर्ने भनि निर्माता रमेशजंग रायमाझीले कलाकारलाई निकै खुसी बनाए । तर भिसाको समस्या देखिएपछि उनले सो स्थानलाई पोस्टपोण्ड गरेर रारामा छायाँकन गर्ने योजना बनाए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-05, शनिवार
चैत्र महिनाको दोस्रो या तेस्रो साता सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' को अडियो सिडी लञ्च नगरी बजारमा पठाईएको छ । केहि दिन अगाडी  नाट्यश्वरी माताको सामान्य पूजाआजा गरी चलचित्रको अडियो सिडी बजारमा पठाएको निर्माता सुसिल पोखरेलले फिल्मीखबरलाई जानकारी दिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-04, शुक्रवार
 बिकाश आचार्य निर्देशित चलचित्र 'नाइ नभन्नु ल' को शिर्ष गीत सिआरबिटीमा मात्र नभएर यु ट्युबमा पनि अगाडी देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-04, शुक्रवार
आगामी चैत्र २५ गते सार्वजनिक हुने भनिएको चलचित्र 'मालतीको भट्टी' अन्तत: सो दिन सार्वजनिक नहुने भएको छ । चलचित्रको वर्तमान अवस्थाको बिग्रंदो व्यापारलाई मध्यनजर गर्दै चलचित्रको रिलिज डेट केहि पछि सारिएको निर्माता प्रदिप उदयले फिल्मीखबरलाई जानकारी दिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-04, शुक्रवार
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेफ्टा अवार्डको चौथो संस्करण आगामी फागुन २८ गते हुँदैछ । ३१ विधामा अवार्ड प्रदान गरिने सो समारोह राजधानीको होटल सोल्टी क्राउन प्लाजामा हुँदै छ ।
Results : 23107 - 23112 of 23984