Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23083 - 23088 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-03-12, शनिवार
तीर्थप्रसाद श्रेष्ठको निर्माणमा देवकुमार  श्रेष्ठले निर्देशन गरेको चलचित्र 'बदमास' शुक्रबारदेखि प्रदर्शनमा आएको छ  । क्यू सिस्टमबाट प्रदर्शनमा आएको सो चलचित्र एक्सन प्रधान रहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-11, शुक्रवार
चलचित्र पत्रकार संघको पाचौं अधिवेशनमा नयाँ कार्यसमितीका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदमा विदूर गिरी निर्वाचित भएका छन् । सोही कार्यक्रमका केहि फोटोहरू -   चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितीले सामुहिक तस्विर खिचाउँदै ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-11, शुक्रवार
चलचित्र पत्रकार संघको नयाँ कार्यसमितीका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदमा विदूर गिरी निर्वाचित भएका छन् । गिरीले आफ्ना निकटतम प्रतिद्वन्दी अनन्त वाग्लेलाई २ मतको झिनो अन्तरले हराएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-11, शुक्रवार
केहि महिना अगाडी प्रदर्शन भएको चलचित्र 'बाटो मुनिको फूल' का निर्माता राजेश घतानीले आफ्नो पूरानो सुन व्यवसायलाई निरन्तरता दिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-11, शुक्रवार
चलचित्र बिकास बोर्डका अध्यक्ष अमर गिरीले आईतवार आफ्नो पदबाट राजिनामा दिने बताएका छन् । बोर्डमा २० महिना अध्यक्ष भएर कार्यकाल बिताएका गिरीले फिल्मीखबरसँग कुरा गर्दै नयाँ सरकार गठन भएकाले सो सरकारलाई काम गर्न सजिलो होस् भनि राजिनामा दिन लागेको बताए ।
फिल्मीखबर, पोखरा, 2011-03-11, शुक्रवार
शहरको डान्सबारको विकृति तथा नारीमाथि गरिने व्यवहारलाई मुख्य कथाबस्तु बनाएर निर्माण गर्न लागिएको चलचित्र 'भैहाल्छ नि' को छायाँकन शुरू गरिएको छ ।
Results : 23083 - 23088 of 23984