Most Recent News Headlines
Results : 23065 - 23070 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-03-18, शुक्रवार
नेपाली चलचित्र क्षेत्रमा नायिकाहरू निर्माता बन्ने क्रम बढ्दो छ । नायिका रेखा थापा, झरना थापा, करिष्मा मानन्धर, मेलिना मानन्धर, मौसमी मल्ल, ऋचा घिमिरेलगायतका नायिकाहरूले चलचित्र निर्माण गरिसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-17, बिहिवार
छायाँकनमा रहेको नेपाली कथानक चलचित्र 'डेस्टिनेश काठमाण्डू' कि मुख्य नायिका सराह मावेलाई एपेन्डिक्स रोगले च्यापेपछि अहिले उनको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-17, बिहिवार
नायिका मेलिना मानन्धर र नायक मुकेश ढकाललाई छोरीको नाम नभेटिंदा निकै टेन्सन भएको थियो । अन्तत: उनीहरूको सो टेन्सन दूर भएको छ । अर्थात यि दम्पतीले आफ्नो छोरीको नाम मेलिस्का ढकाल राखेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-17, बिहिवार
निर्देशक समाजका अध्यक्ष केपी पाठक मोटरसाईकल दुर्घटनामा पनि घाईते भएका छन् । बुधबार साँझ करिब साढे आठ बजे तिर चावहिल स्थित मेडिकेयर अस्पताल अगाडी पाठक दुर्घटनामा परेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-17, बिहिवार
निकै तामझामका साथ प्रदर्शनमा आएको चलचित्र 'व्याच नं १६' ले आश गरे अनुरूपको व्यापार गर्न नसकेपछि चलचित्रमा निर्माता मात्र हैन चलचित्र उधोगले पनि एउटा नराम्रो हार बेहुर्नु परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-17, बिहिवार
निर्देशक श्याम भट्टराईलाई अहिले खाने फुर्सद पनि छैन । उनको जीवन निकै व्यस्ततामा बितिरहेको छ । हुनत श्यामले अहिले कुनै चलचित्रको निर्देशन गरिरहेका छैनन् र पनि उनी आफू निकै व्यस्त भएको बताउँछन् ।
Most Visited News (monthly)

