Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23017 - 23022 of 23984
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-05, मंगलवार
यहि चैत्र १८ गतेवाट काठमाण्डौ उपत्यका भित्र प्रर्दशनमा आएको शुशिल पोखरेलको प्रस्तुतिमा राजेन्द्र उप्रेतीको निर्देशन रहेको चलचित्र निगरानीको सोमबार प्रेश सो गरियो । चलचित्र हेर्न विश्वज्योति हलमा निमन्त्रणा गरेको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-04, सोमवार
स्थानीय टेलिभिजन, टेलिचलचित्र र भिडियो चलचित्रहरूमा अनुभव बटुलेका निर्देशक रमेश पोखरेलले निर्देशन गरेको चलचित्र 'भनिदेउ न माया गर्छु' नयाँबर्षको अवसर पारेर बैशाखको अन्तिम साता सार्वजनिक हुने बताईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-04, सोमवार
गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुन लागेको चलचित्र 'मायाको बारीमा' मा नायिका केकी अधिकारीको साथमा हरिवंश आचार्यका छोरा मोहित आचार्यले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-04, सोमवार
जीवन लुईटेलले ऋचा सिंह ठकुरीको जीवन बर्बाद पारिदिएको खुलासा भएको छ त्यो पनि अस्पतालमा । जीवनले ऋचाको जीवन नै बर्बाद पारेको कुरा आईतवार खुल्नमा आएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-03, आईतवार
थुपै म्युजिक भिडियोमा अभिनय गरिसकेका चर्चित मोडल तथा चलचित्र तुलसीका नायक बिमलेश अधिकारीले 'पोषाक' नामको बुटिक सञ्चालनमा ल्याएका छन् । बिमलेशसँगै अधिकांश म्युजिक भिडियोमा अभिनय गरेकी चर्चित मोडल तथा चलचित्र 'स्वर' डेब्यू नायिका केकी अधिकारीले सो बुटिकको उदघाटन गरिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-02, शनिवार
बिहानीले दिनको संकेत गर्छ भने जस्तै पोस्टप्रोडक्सनमा रहेको चलचित्र 'मिस यू'  रिलिज पूर्व नै हिट भएको संकेत सामाजिक संजाल फेसबुकमा देख्न सकिन्छ ।
Results : 23017 - 23022 of 23984