Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23011 - 23016 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-04-06, बुधवार
मानिसको पनि इच्छा अचम्म अचम्मको हुन्छ । नायिका ऋचा सिंह ठकुरीको पनि एउटा अचम्मको इच्छा रहेछ । उनी मोबाईल त बोक्छिन् तर सिमकार्ड बोक्दिनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-06, बुधवार
नेपाली चलचित्र क्षेत्रमा ठग बहादुरहरूको कमि छैन । अधिकांश चलचित्रकर्मीहरूले एक न एक जनालाई त ठगेकै हुन्छन् । यहि ठगहरूको भिडमा चलचित्र 'शासन' का नायक तथा निर्माता लोकेन्द्र कार्की पनि परेका छन् ।
रामचन्द्र नेपाल, मलेसिया, 2011-04-05, मंगलवार
लोकक्षेत्रबाट नाम कमाएका नन्दु श्रीस नेपाली कथानक चलचित्र 'देशका व्यथा' लिएर यति वेला मलेसिया आईपुगेका छन् । खस भाषाको ठुलो पर्दाको प्रथम नेपाली चलचित्र भनिएको उक्त चलचित्रमा सुदुरपश्चिमको भाषा शैली रहेको छ ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-05, मंगलवार
कलाकारको महत्व त्यो बेला हुन्छ जब फ्यानहरू उनीहरूसँग भेट्न, कुरा गर्न, अटोग्राफ लिन, नजिकबाट हेर्न मरि मेट्छन् । त्यसैले त कलाकारहरूको निकै महत्व छ र फ्यान पनि सबैभन्दा बढि कलाकारहरूकै हुन्छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-05, मंगलवार
ओरालो लागेको मृगलाई बच्छाले पनि लखेट्छ भन्ने उखान आज नायिका शुभेच्छा थापाको जीवनमा मिल्न पुगेको छ । यसै त यि नायिका हरेक चलचित्रकर्मी र चलचित्रबाट ठगिएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-05, मंगलवार
'नायिका अरूणिमा लम्साल आज भोली कतै देखिन्नन् त । उनले चलचित्र क्षेत्र नै त्याग्न लागिछन् कि क्या हो ?' केहि दिन अघि एक चलचित्रकर्मीले उक्त भनाई फिल्मीखबर समक्ष राखेका थिए ।
Results : 23011 - 23016 of 23984