Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22981 - 22986 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-04-16, शनिवार
शुक्रबार साँझ नायिका रेजिना उप्रेतीले निर्माण गर्न लागेको चलचित्र 'वरदान' को शुभमुहुर्त कार्यक्रममा सदाबहार नायक भुवन केसीले एक युवतीलाई हात समातेरै कार्यक्रममा प्रवेश गराए र अग्रपंक्तिमा गएर बसे ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-16, शनिवार
नेपाली चलचित्र क्षेत्रका तीन मुख्य नायक शिब श्रेष्ठ, भुवन केसी र राजेश हमाल एकै समारोहमा कमै मात्र उपस्थित हुन्छन् । उनीहरूलाई एकै समारोहमा भेट्न साईत नै जुराउनु पर्छ भन्दा फरक नपर्ला ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-15, शुक्रवार
गायिका अञ्जु पन्त र गायक मनोज राजको सम्बन्ध बिच्छेद हुन लागेको कुराले अहिले नेपाली चलचित्रको बजार मात्र हैन उनीहरूका फ्यानहरूलाई पनि मज्जाले तताएको छ ।
शान्ति प्रिय, काठमाण्डौ, 2011-04-15, शुक्रवार
यतिबेला हामी नयाँ उल्लासका साथ नयाँ वर्ष २०६८ मनाउँदैछौं। तर ०६७ लाई फर्केर हेर्दा त्यो बर्ष नेपाली चलचित्र क्षेत्रमा थुप्रै राम्रा तथा नराम्रा घटनाहरू घटे ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-14, बिहिवार
नायक दिलिप रायमाझीले निर्माण गरेको चलचित्र 'मिस यू' को फस्ट लुप सार्वजनिक गरिएको छ । नायक दिलिप रायमाझी, नायिका नम्रता श्रेष्ठ र   नवनायक बरूण राणा भएको दुई वटा पोस्टरलाई चलचित्रका निर्देशक शुरेशदर्पण पोखरेलले आफ्नो फेसबुक मार्फत औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-14, बिहिवार
सम्पादनको अन्तिम चरणमा पुगेको चलचित्र 'च्यालेञ्ज' को क्लाईमेक्स पुन: छायाँकन गरिएको छ । चलचित्रका निर्माता तथा नायक रेश मरहठ्ठाका अनुसार दर्शकको चाहनालाई बुझेर क्लाईमेक्स सिनमा केहि परिवर्तन गरिएको छ ।
Results : 22981 - 22986 of 23984