Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22999 - 23004 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-04-09, शनिवार
शनिबार दिउँसो नेपाल पुलिस क्लबको प्राङ्गणमा कालो गाडी सरर आएर रोकियो । सायद प्रहरीका कोही ठूलै व्यक्ति आएछन् कि क्यारे भन्ने फिल्मीखबरलाई लाग्यो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-09, शनिवार
दर्जनौं चलचित्रमा कुशल अभिनय कला प्रस्तुत गरिसकेका बहुप्रतिभाशाली कलाकार जयकिशन बस्नेतले अब चलचित्रको निर्देशन गर्ने भएका छन् । फिल्मीखबरलाई प्राप्त गोप्य जानकारी अनुसार उनी छिट्टै नै चलचित्रको निर्देशन गर्दैछन् ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-09, शनिवार
केहि समय अगाडि चलचित्र व्याच नं १६ रिलिज अगाडि काठमाण्डौका भित्ताहरु पोष्टरहरुले रंगिएका थिए भने यति बेला चलचित्र प्रहारका पोष्टरहरुले भित्ताहरु रंगिएका छन् ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-08, शुक्रवार
नेपाली चलचित्र जति पनि बन्ने गर्छन् प्राय सवै व्याबसायको लागि नै निर्माण हुने गर्दछन् । कति व्याबसायिक रुपमा सफल हुन्छन् त कति असफल ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-08, शुक्रवार
नेपालमा जन्मेर भारतिय चलचित्र उधोगमा संघर्षरत व्यक्ति मध्येका एक हुन् मनोज त्रिपाठी । पर्यटकिय नगरी पोखरामा जन्मेका त्रिपाठी अहिले बलिउडमा लेखक र सहायक निर्देशकको रूपमा परिचित छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-08, शुक्रवार
थारुहट स्वायत्त राज्य परिषद्‍ले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दले नेपाली चलचित्रको व्यापारलाई पनि प्रभावित पारेको छ ।
Results : 22999 - 23004 of 23984