Most Recent News Headlines
Results : 22963 - 22968 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-04-21, बिहिवार
महानायक राजेश हमालले बिहिबार बुद्धिसागरको उपन्यास 'कर्णाली ब्लुज' को समिक्षा गर्दै भने, 'मेरो र बुवाको दृष्टिकोण निकै फरक रह्यो । हामी दुईको रूचि मिलेन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-21, बिहिवार
केहि निर्माताहरूले क्यू सिस्टम खारेजको माग गर्दै नेपाल चलचित्र निर्माता संघको कार्यालयमा ताला लगाउने खबर प्राप्त भएपछि संघले नेपाल प्रहरीको सहयोग लिएको छ ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-21, बिहिवार
नेपालमा हाल सबै उधोग क्षेत्रमा कार्यरत रहेका श्रमजिबी मजदुरहरुको न्यूनतम पारिश्रमिक सेवा सुबिधा, बिमा लगाएतका बिषयहरुमा व्यवस्थितरुपले पारिश्रमिक तोक्ने परिपाटि नै बसि सकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-21, बिहिवार
छोटो समयमा नै नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउन सफल चक्लेटी नायक अझ यसो भनौं किसर नायक मुकेश ढकालको आज जन्मदिन परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-21, बिहिवार
त्रेतायुगमा भगवान रामले सीता र रावणलाई खोज्न निकै कठिन भएको थियो । आज आएर निर्देशक श्याम भट्टराईलाई पनि कलियुगका राम, सिता र रावण खोज्नै त्यस्तै दु:ख भएको छ ।

सुमन गैरे, काठमाण्डौ, 2011-04-20, बुधवार
सारा संसारलाई हँसाउने बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य आज आँफै रोएका छन् । आफूलाई हँसाउने हरिबंश रोएको देख्दा आज सारा देशबासी पनि उनीसँगै रोएका छन् ।
Most Visited News (monthly)

