Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22987 - 22992 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2011-01-18, मंगलवार
शोभित बस्नेत निर्देशित चलचित्र चिनोमा तेस्रो लिङ्गी काजल म्याडमको भूमिकामा अभिनय गरेका द्धन्द निर्देशक तथा सो चलचित्रका मुख्य कलाकार राजेन्द्र खड्गीको अभिनयको प्रभाव तेस्रो लिङ्गीहरूको संस्था ब्लु डायमन्ड सोसाईटीमा परेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-01-18, मंगलवार
सायद नायिका अरूणिमा लम्साललाई हतार थियो देखाउन त्यसैले त हात समाती -समाती देखाईन् उनले ।  निकै हर्षित मुद्रामा सोमबार साँझ चलचित्र चिनोको प्रेस  शोमा सहभागी हुन पुगेकी लम्सालले एक जना निर्मातालाई हात समातेरै देखाउन भ्याईन् ।
कृष्ण न्यौपाने, दमौली , 2011-01-17, सोमवार
नायक सुरज आरडी आइतबार दिउँसो मादी नदीको पुलबाट हाम फाले । उनी लगत्तै सुरेन्द्र पौडेल पनि सोही पुलबाट हाम फाले । उनीहरु हाम फालेको कयौं व्यक्तिहरुले देखिरहेका थिए तर कसैले पनि उनीहरुलाई रोक्न सकेनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-17, सोमवार
पर्खिबसे डेब्यू नायक राजबल्लभ कोइरालाले हाल सम्म बीस वटा चलचित्रमा अभिनय गरिसकेका छन् भने  त्यसको आधा संख्यामा उनीद्धारा चलचित्रहरू प्रदर्शन  भै सकेका छन्  ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-17, सोमवार
लामो समय देखि स्पाईनल कर्डको समस्याको कारण मुम्बईको रईजा अस्पतालमा उपचार गर्राईरहेको  पार्श्व गायक कुमार कान्छाको  निधन भएको छ ।   उनी निकटस्त संगीतकार आलोक श्रीले दिएको जानकारी अनुसार अपरान्ह ३ बजे अस्पतलले उनलाई मृत घोषित गरेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-17, सोमवार
बीस बर्षअघि तुलसी घिमिरेले निर्देशन गरेको सुपरहिट चलचित्र चिनोको नाममा अर्को चिनो बनाएका निर्माता तथा निर्देशक शोभित बस्नेतले रिलिजको तीन दिनमै अपार सफलता पाएपछी आज मंगलबार साँझ ६ बजे कुमारी हलमा चलचित्रको प्रेस शो गरेका छन् ।
Results : 22987 - 22992 of 23703
Most Visited News (monthly)