Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22993 - 22998 of 23984
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-13, बुधवार
चलचित्र बन्ने क्रम बढिरहेको समयमा चलचित्र प्रर्दशन हुने सिनेमा घरहरु धमाधम बन्द भईरहेका समाचार बिभिन्न मिडियामा आईरहेका छन् । नेपाली चलचित्र चल्ने सिनेमा घरहरु एकदमै न्यून छन् त्यहि भएर कुनै पनि चलचित्रले लगानी उठाउन समेत धौ-धौ पर्छ  ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-12, मंगलवार
वास्तवमा चलचित्र भनेको सामाजिक परिभेषको प्रतिबिम्ब हो । जसले व्यक्ति, समाज एवं समग्र मुलुकको सामाजिक सांस्कृतिक लगायत बहुआयामिक अबस्थाको प्रतिनिधित्व गरेको हुन्छ ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-11, सोमवार
नेपाली चलचित्र उधोगका कलाकारहरु मौका पाए भने बलिउडमा प्रबेश गर्न पछि पर्दैनन् । उनिहरू कहाँबाट कसरी ठूलो चलचित्रको उधोगमा प्रबेश गर्ने दाउ हेरेर बसिरहेका हुन्छन् ।
शेखर ढकाल, इटहरी, 2011-04-11, सोमवार
निर्माणाधिन चलचित्र अपवादको छायाँकन टोली सप्तकोशी नदिबाट फर्किएको छ । दुइसाता सम्म सप्तकोशी नदि र आसपासमा विभिन्न दृष्यको छायाँकन सकेर टोली शनिबार काठमाण्डौ फर्किएको हो ।
अर्पण ढकाल, धरान , 2011-04-10, आईतवार
शनिवार विदाको दिन धरान-१४ विजयपुरमा वेग्लै प्रकारको चहलपहल देखिन्थ्यो । त्यसै पनि मन्दिर नै मन्दिर रहेको यो पुण्यस्थलमा पूजापाठका लागि शनिवार दर्शनार्थीको त भीड हुनु स्वभाविक नै थियो  तर आफ्नै आँगनमा देशका चर्चित चलचित्रकर्मीलाई प्रत्यक्ष भेट्न पाउँदा अरु दिन भन्दा विजयपुरको चहलपहल निकै नै बढेको आभास गर्न सकिन्थ्यो।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-10, आईतवार
चलचित्र दर्पणछायाँबाट एकएक चर्चामा आएका नायक दिलिप रायमाझी एक कुशल अभिनेता हुन भन्नेमा कुनै दुई मत नहोला । उनको अभिनय र नृत्य कलाको तारिफ नगर्ने पनि सायदै भेटिंदैन ।
Results : 22993 - 22998 of 23984