Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22969 - 22974 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2011-01-22, शनिवार
दुई दशक यता निरन्तर नेपालमा कस्मेटिक तथा विभिन्न आयुर्वेदिक सामग्री  उत्पादन गर्दै आएको हमदर्द ल्याबरोटोरिसले महानायक राजेश हमालाई 'हमदर्द २०६७' ले सम्मान गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-22, शनिवार
करिब एक बर्ष अगाडी निखिल उप्रेती नायिका सञ्चिता लुईटेलसँग दोस्रो बिबाह गरेर मुम्बई पसेको खबरले अहिलेसम्म पनि रजतपटमा हल्लीखल्ली मच्चाई रहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-22, शनिवार
बीबीसी नेपाली सेवाका प्रमुख पत्रकार रबिन्द्र मिश्र चलचित्रका अभिनेता हुने भएका छन् ।  दीपक रौनियारले  निर्देशन गर्ने चलचित्र 'हाईवे'मा उनी डाक्टरको भूमिकामा देखिंदैछन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-01-22, शनिवार
फष्टलभ इन्ट्रोडक्सन नायिका ऋचा शर्माको नाम र काम शुक्रबारबाट परिवर्तन   भएको छ । उनी ऋचा शर्माबाट अब डान्सबारमा नाच्ने कबिता विश्वकर्मा बनेकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-21, शुक्रवार
आज शुक्रबार देखि प्रदर्शनमा आउने भनिएको आकाश अधिकारी निर्देशित चलचित्र शासन प्राविधिक कारणबस प्रदर्शन हुन नसकेपछी त्यसको बदलामा सो चलचित्रको म्यूजिक भिडियो लन्च गरिएको छ ।
विजय आवाज, काठमाण्डौ, 2011-01-21, शुक्रवार
काठमाण्डौको कुमारी हलमा केही दिन अघि चलचित्र चिनोको  प्रेस शो कार्यक्रम थियो । प्रेस सो कार्यक्रममा चलचित्रका केही कलाकार, पत्रकार र केही चलचित्रकर्मीको उपस्थीति थियो ।
Results : 22969 - 22974 of 23703
Most Visited News (monthly)