Most Recent News Headlines
Results : 22975 - 22980 of 23984

अर्पण ढकाल, धरान, 2011-04-18, सोमवार
एघार दिन धरान र आसपासका क्षेत्रमा छायांकन सकेर चलचित्र 'म तिम्रो भईसकें' को छायांकन युनिट सोमबार राजधानी फर्केको छ । चलचित्रको इन्डक्ल्याप धरान विजयपुरमा द्वन्द्वको छायांकन खिचेर गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-18, सोमवार
अधिकांश चलचित्रकर्मीहरू मांसाहारी रहेका छन् । मासु खानु कुनै नौलो बिषय होइन तर एउटा चर्चित नायक भएर शाकाहारि हुन सक्नु बास्तब मै नौलो कुरा हुन सक्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-18, सोमवार
पछिल्लो समयमा चलचित्र प्रोमोशनका लागि रिमिक्स र आईडम डान्स बनाउने क्रम बढ्दो छ । यहि क्रममा चलचित्र मालतीको भट्टीको प्रोमोशनका लागि रिमिक्स गीत तयार पारिने भएको छ ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-17, आईतवार
चलचित्र उधोगको लागि ०६७ साल सधैका बर्ष जस्तै नै भयो । संख्यात्मक रुपमा चलचित्र धेरै निर्माण भयो भने व्यापारका दृष्टिले केहि चलचित्रले मात्र ठिकैको व्यापारमा चित्त बुझाउनु पर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-17, आईतवार
यतिबेला मोफसलमा सफलताका साथ प्रदर्शन भईरहेको चलचित्र 'म बिर्सुं कसरी' अब भने राजधानी भित्रने भएको छ । रिमेश अधिकारीले निर्माण गरेको सो चलचित्र बैशाख १६ गतेबाट राजधानीका करिब एक दर्जन सिनेमा घरमा लाग्ने बताईएको छ ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-17, आईतवार
त्यो कुन नेपाली चलचित्र होला जुन चलचित्रमा धुम्रपान मद्यपान गरेको देखाएको नहोस् । हरेक चलचित्रमा धुम्रपान सेबनका दृष्यहरु सजिलै देख्न सकिन्छ ।
Most Visited News (monthly)

