Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22699 - 22704 of 23706
फिल्मीखबर, काठमाण्डौ, 2011-04-18, सोमवार
पछिल्लो समयमा चलचित्र प्रोमोशनका लागि रिमिक्स र आईडम डान्स बनाउने क्रम बढ्दो छ । यहि क्रममा चलचित्र मालतीको भट्टीको प्रोमोशनका लागि रिमिक्स गीत तयार पारिने भएको छ ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-17, आईतवार
चलचित्र उधोगको लागि  ०६७ साल सधैका बर्ष जस्तै नै भयो । संख्यात्मक रुपमा चलचित्र धेरै निर्माण भयो भने व्यापारका दृष्टिले केहि चलचित्रले मात्र ठिकैको व्यापारमा चित्त बुझाउनु पर्‍यो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-17, आईतवार
यतिबेला मोफसलमा सफलताका साथ प्रदर्शन भईरहेको चलचित्र 'म बिर्सुं कसरी' अब भने राजधानी भित्रने भएको छ । रिमेश अधिकारीले निर्माण गरेको सो चलचित्र बैशाख १६ गतेबाट राजधानीका करिब एक दर्जन सिनेमा घरमा लाग्ने बताईएको छ ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-17, आईतवार
त्यो कुन नेपाली चलचित्र होला जुन चलचित्रमा धुम्रपान  मद्यपान गरेको देखाएको नहोस् । हरेक चलचित्रमा धुम्रपान सेबनका दृष्यहरु सजिलै देख्न सकिन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-16, शनिवार
शुक्रबार साँझ नायिका रेजिना उप्रेतीले निर्माण गर्न लागेको चलचित्र 'वरदान' को शुभमुहुर्त कार्यक्रममा सदाबहार नायक भुवन केसीले एक युवतीलाई हात समातेरै कार्यक्रममा प्रवेश गराए र अग्रपंक्तिमा गएर बसे ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-16, शनिवार
नेपाली चलचित्र क्षेत्रका तीन मुख्य नायक शिब श्रेष्ठ, भुवन केसी र राजेश हमाल एकै समारोहमा कमै मात्र उपस्थित हुन्छन् । उनीहरूलाई एकै समारोहमा भेट्न साईत नै जुराउनु पर्छ भन्दा फरक नपर्ला ।
Results : 22699 - 22704 of 23706
Most Visited News (monthly)