Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22687 - 22692 of 23987
फिल्मीखबर, काठमाण्डौ, 2011-07-12, मंगलवार
जेष्ठ २ गते छायाँकन शुरू गरेर असार ३१ गते रिलिज हुन लागेको चलचित्र 'सम्झिदिए पुग्छ' सम्भवत: सबैभन्दा छोटो समयमा निर्माण गरेर प्रदर्शन गर्न लागिएको चलचित्र हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-12, मंगलवार
अहिले शहरका चोक चोकमा चलचित्र 'सपना' का होर्डिङ बोर्ड देख्न सकिन्छ । प्रदर्शनको मिती नजिकिंदै गर्दा निर्माता बसन्त कुमार श्रेष्ठले आफ्नो चलचित्र 'सपना' को होर्डिङ बोर्डलाई शहरका चोक चोकमा राख्न थालेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-11, सोमवार
नायिका रेखा थापाले गीत पनि गाउँछिन् भन्ने कुरा सायद धेरैलाई थाहा भईसकेको हुनसक्छ । किनकी उनले गीत गाउन थालेको १० बर्ष भन्दा बढि भईसक्यो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-11, सोमवार
पहिलो चलचित्रबाट नै चर्चा आएमा आएका निर्देशक प्रशन्न पौडेलले अब चलचित्र निर्देशनबाट सन्यास लिने बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै उनले आफुले अग्रिमेन्ट गरेका दुई चलचित्रको काम सकाए पछि औपचारीक रुपमा नै चलचित्र क्षेत्रबाट सन्यास लिने बताएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-11, सोमवार
कमेडी चलचित्र 'ब्रेक फेल' लाई भाद्र १६ गते सार्वजनिक प्रदर्शन गर्ने तयारीमा रहेका घिमिरे दम्पत्ति निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेको व्यस्तता दिनप्रति दिन बढ्दो रहेको छ ।
बिष्णु सुवेदी, काठमाण्डौ, 2011-07-11, सोमवार
कलाकार तथा निर्देशक निर शाहले अभिनय छोडेर भए पनि मौलिक र फरक चलचित्रको निर्देशन गर्ने बताएका छन् । पछिल्लो समय कुनै पनि चलचित्रले राम्रो ब्यापार गर्न नसको बताउदै उनले बम्बैया मसला ट्रेनका चलचित्रमा दर्शकहरु आर्कषित नभएको जनाएका छन् ।
Results : 22687 - 22692 of 23987