Most Recent News Headlines
Results : 22717 - 22722 of 23987

फिल्मीखबर, काठमाण्डौ, 2011-07-05, मंगलवार
अहिले नेपाली चलचित्रले एक सातामा कति व्यापार गर्छ भन्ने सहि तथ्याङ्क आउन नसकेको अवस्था छ ।

संजय सौगात, बुटवल, 2011-07-05, मंगलवार
म प्राय बिहान साढे ६ बजेको समयमा उठिसक्छु । उठेर हातमुख धुन्छु अनि एकैछिनमा फ्रेस हुन्छु । फ्रेस भइसकेपछि ब्ल्याक टी लिन्छु । म मिल्क टि खादिंन ।

अर्पण ढकाल, धरान, 2011-07-05, मंगलवार
मोते फिल्म्सको ब्यानरमा निर्माण भैरहेको चलचित्र 'द फ्यूचर अफ नेसन' को यतिबेला पूर्वको विभिन्न स्थानहरुमा छायाँकन भैरहेको छ । गोविन्द मोतेको लगानीमा निर्माण भैरहेको चलचित्रमा बासुदेव पौडेलको निर्देशन रहेको छ ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-07-04, सोमवार
सेन्सर बोर्डले कैची लगाएका दृष्यहरु नकाटीकन सार्वजनिक प्रदर्शन भएको हिन्दी चलचित्र देली बेलीको सार्वजनिक प्रदर्शनमा प्रशासनले रोक त लगाएको छ । तर यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा भने सम्बन्धित निकाय अहिले सम्म मौन देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-04, सोमवार
नायक निखिल उप्रेतीका दुई श्रीमती कोपिला उप्रेती र सञ्चिता लुईटेलबिच निखिललाई आफ्नो तिर तान्ने होडबाजी चलिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-04, सोमवार
नायिका रेखा थापा र नायक बिराज भट्टले एकसाथ एउटै चलचित्रमा अभिनय नगरेको लामो समय भयो । टंक लम्सालको चलचित्र 'प्रहार' पछि यो जोडीलाई पर्दामा देखिएको छैन र अब देखिनेवाला पनि छैनन् ।
Most Visited News (monthly)

