Most Recent News Headlines
Results : 22681 - 22686 of 23987

फिल्मीखबर, काठमाण्डौ, 2011-07-13, बुधवार
हामीले सुन्दै आएका छौ केही निर्माता निर्देशकहरु आफ्नो चलचित्रमा नयाँ नयाँ नायिकाको खोजी गरिरहेका छन् । यदि तपाई पनि नयाँ नायिकाकै खोजीमा हुनुहुन्छ भने अब त्यो खोजी अभियान बन्द गरिदिनुहोस् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-13, बुधवार
शहरको मुख्य समस्या नै ड्रग्स हो भन्ने कुराहरु उठिरहँदा ड्रग्समा बढी युवा युवती फसिरहेको भन्ने खवरहरु पनि आइनैरहेका छन् । त्यसो त ड्रग्स प्रयोग गर्नु भनेको आफ्नो वर्वादी आफैले तय गर्नु भएको पनि बताइन्छ ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-07-13, बुधवार
पहिलो नेपाली चलचित्रबाट नै चलचित्रमा साहित्यिक ब्यक्तिको प्रबेश भएको थियो भने चलचित्र कुमारी पहिलो रंगीन चलचित्र मात्रै नभै साहित्यिक कृति माथि बनेको पहिलो चलचित्र पनि हो ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-12, मंगलवार
तपाई सेलिब्रेटी हुनुहुन्छ र कुनै पनि बिज्ञापन खेल्दै हुनुहुन्छ भने होसियार ! एक पटक बिज्ञापनका बारेमा राम्रोसंग बुझेर मात्र खेल्नुहोस् नत्र तपाईलाई पनि ठगी आरोप लाग्न सक्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-12, मंगलवार
माया गर्नु र माया पाउनु दुई फरक कुरा हुन् । मन लागे माया गर्न सकिन्छ तर आफुले चाहदैमा कसैको माया पाउन गाह्रो हुन्छ ।

संजय सौगात, बुटवल, 2011-07-12, मंगलवार
म सधैं बिहान ६ बजे उठिसक्छु । उठेर हातमुख धुन्छु अनि फ्रेस हुन्छु । फ्रेस भइसकेपछि एक लिटर पानी पिउँछु । म पानी पिउन कहिल्यै छुटाउँदिन ।
Most Visited News (monthly)

