Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22711 - 22716 of 23706
सुमन गैरे, काठमाण्डौ, 2011-04-13, बुधवार
नेपाली चलचित्रको इतिहासमा बिसं २०६७ सालले प्रदर्शनको रेकर्ड राखे पनि व्यापारिक दृष्टिकोणले उधोगका लागी ०६७ सुखद रहन सकेन । अझ यसो भनौं, चलचित्र निर्माताहरूका लगि ०६७ साल कालो बर्षको रूपमा रह्यो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-13, बुधवार
यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा सायद यो गीत गाउने गायिकाको नाम त सुन्नु नै भएको छ होला । सुन्नु भएको छैन भने अब थाहा पाउनु हुनेछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-13, बुधवार
सम्मान पाउँदा खुसी हुने व्यक्ति को नहोला र ? अझ अवार्ड पाउने थाहा पाएपछि त मानिसको भुँईमा खुट्ट नै हुन्न होला । अवार्ड भनेपछि प्राय सबैजना मरिहत्ते गरेपनि अभिनेता निर शाहलाई भने अवार्ड नै घाँडो भएछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-13, बुधवार
बक्स अफिस फिल्म अवार्डमा श्रीकृष्ण श्रेष्ठ निर्मित चलचित्र 'कहाँ भेटिएला' उत्कृष्ट भएको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र सहित दश विधामा अवार्ड हात पारेको छ ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-13, बुधवार
चलचित्र बन्ने क्रम बढिरहेको समयमा चलचित्र प्रर्दशन हुने सिनेमा घरहरु धमाधम बन्द भईरहेका समाचार बिभिन्न मिडियामा आईरहेका छन् । नेपाली चलचित्र चल्ने सिनेमा घरहरु एकदमै न्यून छन् त्यहि भएर कुनै पनि चलचित्रले लगानी उठाउन समेत धौ-धौ पर्छ  ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-04-12, मंगलवार
वास्तवमा चलचित्र भनेको सामाजिक परिभेषको प्रतिबिम्ब हो । जसले व्यक्ति, समाज एवं समग्र मुलुकको सामाजिक सांस्कृतिक लगायत बहुआयामिक अबस्थाको प्रतिनिधित्व गरेको हुन्छ ।
Results : 22711 - 22716 of 23706
Most Visited News (monthly)