Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22705 - 22710 of 23987
फिल्मीखबर, काठमाण्डौ, 2011-07-07, बिहिवार
चर्चित लेखक बिकाश आचार्यले पहिलो पटक निर्देशन गरेको चलचित्र 'नसिब आफ्नो' शुक्रबारबाट राजधानीका एक दर्जन सिनेमा घरमा प्रदर्शन हुँदैछ । क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको सो चलचित्रले दुई बर्ष अघि मोफसलमा औसत व्यापार गरेको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-07, बिहिवार
सायद नेपालका कुनै पनि क्षेत्र राजनितीबाट प्रभाव बिहिन नहोलान् । झन् कलाकारिता वा चलचित्र क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । चलचित्रकर्मीहरु पटक पटक पार्टी प्रवेशका खबरहरु त हामीले लेखैकै थियौ ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-07, बिहिवार
जुलाई ६ बिश्व चुम्बन दिवस  । नियमित चुम्बन गर्ने ब्यक्ति आम ब्यक्तिको तुलनामा ५ वर्ष बढी बाँच्छ भन्ने तथ्य सार्वजनिक भै सकेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-07, बिहिवार
वान टाईम सिनेमा प्रालिको निर्माणमा बिकाश आचार्यले निर्देशन गरेको पछिल्लो चलचित्र 'म तिम्रो भईसकें' को शिर्ष गीतको भिडियो फिल्मीखबर डटकमले वर्ल्ड प्रिमियर गरेको छ ।
अर्पण ढकाल, धरान, 2011-07-06, बुधवार
कुनै  पनि  चलचित्र  प्रदर्शन   भएको  दिनमा  औसत  कतिको  हाराहारीमा  व्यापार  गर्ला  त  ? जस्तो सुकै  कथाबस्तुमा  झुर  चलचित्र  बनाए  पनि    सुरुको   दिन  त्यो  फिल्मले  आफ्नो  होल्ड ओभर त पुर्‍याएको  हुन्छ तर  धरानको  गणेश  टाकिजमा  हिजोबाट  प्रदर्शनमा  आएको  चलचित्र  त्यो   दस   घण्टाले  भने  पहिलो  दिनको  ब्यापारमा   आफ्नो  होल्डओभर  पुर्‍याउन  सकेन ।
बिष्णु सुवेदी, काठमाण्डौ, 2011-07-06, बुधवार
छोटो समयमा नै महंगा नायकको रुपमा चिनिएका नायक आर्यन सिक्देलले अब भने नायिका समेत चुज गर्न थालेका छन् । केही समय अघि सम्म निर्देशक र आफ्नो भुमिका चयन गर्ने आर्यनले यस पटक भने नायिका चुज गरेर अर्को रडाको मच्चाएका छन् ।
Results : 22705 - 22710 of 23987