Most Recent News Headlines
Results : 22693 - 22698 of 23987

फिल्मीखबर, काठमाण्डौ, 2011-07-10, आईतवार
गायक राजेश पायल राईले एनटिभि प्लसको कार्यक्रम 'म्याजिकल थम्ब' मा नगद रू प्रन्ध्र हजार जितेका छन् ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-10, आईतवार
नेपाली चलचित्रको अवस्था बुझ्न तिन दिन अघि पश्चिम नेपालको भ्रमणमा निस्केका चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारीले महत्वपूर्ण सफलता हात पार्दै सुटिङ स्टुडियो निर्माणका लागि दुई सय पाँच रोपनी जग्गा समेत भेटाएका छन् ।

कृष्ण न्यौपाने, दमौली, 2011-07-10, आईतवार
पर्यटन व्यवसायी कर्ण शाक्य चलचित्र 'पल' को दमौलीमा गरिएको विशेष प्रदर्शनीबाट १ लाख ५२ हजारको टिकट विक्री भएको छ ।

श्रवण देउवा, कैलाली, 2011-07-10, आईतवार
सुदुरपश्चिमका कला साहित्य एवं समग्र चलचित्रको विकास विस्तार एवं सम्भावनाको खोजी गर्ने अठोट राखेर यस क्षेत्रका सञ्चारकर्मीहरु एकजुट भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-10, आईतवार
हात्ति बनि निस्कनलाई मुसो बनि छिर्छ मान्छे
मै ठुलो हुँ भन्छ अनि घमण्डले गिर्छ मान्छे !
हो यस्तै भएको नायक आर्यन सिक्देलका लागी । खासगरी युवा पुस्ताका दर्शकहरुका बिचमा राम्रो छबी बनाएका यि चक्लेटी नायक अभिनयमा राम्रो मानिन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-10, आईतवार
नेपालगञ्जको शृष्टि सिनेमा घरमा चलिरहेको नेपाली चलचित्र 'सपथ' मा नायकको स्टन्ट हेरेर नक्कल गर्दा १० बर्षे बालकको हात र खुट्टा भाँचिएको खबर प्राप्त भएको छ ।
Most Visited News (monthly)

