Most Recent News Headlines
Results : 22675 - 22680 of 23987

फिल्मीखबर, काठमाण्डौ, 2011-07-15, शुक्रवार
चलचित्रको कथा छनौट गरेर अभिनय गर्ने अधिकार कलाकारलाई हुन्छ । भदौ २५ गतेबाट छायाँकनमा जाने बताइएको चलचित्र ब्याक मेलमा ऋचा शर्माले केही दिन अघि मात्रै आफुलाई चलचित्रको कथा मन नपरेका कारण नखेल्ने बताएको खबर आएको थियो ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-15, शुक्रवार
आज गुरु पूर्णिमा आफ्ना गुरुहरुको सम्मान गरी मनाइदैछ । चलचित्र क्षेत्रका ब्यक्तिहरुले पनि आज आफ्ना गुरुहरुलाई बिभिन्न तरिकाले सम्झेर गुरू पूर्णिमा मनाईरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-14, बिहिवार
चलचित्रका दृष्यहरुमा हामीले देखेका छौ नायक तथा खलनायकको लर्डाई । जव खलनायकको कुकर्मले सिमा नाघ्न थाल्दछ तव उसले नायकको राम धुलाई भेट्छ र पनि उसमा अहम कायमै हुन्छ र अन्तत: उसको पतन नै हुन्छ ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-14, बिहिवार
नेपाल टेलिभिजनमा तितो सत्य कार्यक्रम हेरेर हाँस्ने दर्शकका लागि गैंडा कुनै नयाँ नाम हैन । हो यिनै गैंडा अर्थात् निर्मल शर्मा जसको परिचय मात्र कलाकारमा सिमित छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-14, बिहिवार
भनिन्छ अहिलेको युग डिजिटलको हो । खासगरी मनोरञ्जनको क्षेत्रमा डिजिटलले राम्रो फड्को मारेको छ । नयाँ नयाँ प्रबिधिको आगमनले नेपाली दर्शकहरूको रूचिमा पनि परिवर्तन गरेको कुरालाई नकार्न सकिंदैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-14, बिहिवार
करिब तीन बर्ष अघि 'द युगदेखी युगसम्म' नामक चलचित्रमा नायक राजेश हमाललाई नयाँ गेटअपको साथमा नायिका नन्दिता केसीसँग चुम्बन गर्न लगाएर चर्चामा आएका निर्देशक दिपेन्द्र के. खनालले दोस्रो चलचित्र 'धर्मा' मा नायिका मनिषा कोईरालालाई अभिनय गराएर अर्को चर्चा बटुले ।
Most Visited News (monthly)

