Most Recent News Headlines
Results : 22669 - 22674 of 23987

फिल्मीखबर, काठमाण्डौ, 2011-07-17, आईतवार
आज साउने सक्रान्ति । आज साँझ घरघरमा लुतो फालेर यो पर्व मनाइदैछ । त्यसो त आज नेपाली चेलीहरुले हातमा हरियो चुरा अनि मेहन्दी लगाउने गर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-16, शनिवार
केपी फिल्म्सको व्यानरमा कृषा चौलागाईंले निर्माण गरेको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को छायाँकन कार्य समाप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-16, शनिवार
मेगन फोक्स र प्रिति जिन्टा दुई सेलिब्रेटीलाई देख्दा यौन चाहना बढेको अनुभूति हुने बताउने नायक जीवन लुईंटेलले नेपाली सेलिब्रेटी मध्ये आफुलाई नायिका रेखा थापा, निशा अधिकारी र स्नेहा राणा सेक्सी लाग्ने गरेको बताएका छन् ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-16, शनिवार
सरकारले चलचित्र क्षेत्रलाई यस पटक पनि उपेक्षा गरेको छ । चलचित्र विकास बोर्डको स्वायत्तताको कुरा उठिरहे पनि सरकारले बोर्डले माग गरेको कुनै पनि शिर्षकमा बजेट बिनियोजन नगरेर पछि स्वायत्तता दिन सरकार तयार नभएको संकेत गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-15, शुक्रवार
धेरै कलाकारहरु पाए सम्म अरुका चलचित्र खेल्ने अनि अरुको चलचित्रमा काम नपाए आफैले चलचित्र निर्माण गर्ने गर्दछन् । आज भन्दा करिब ४ वर्ष अघि महानायक राजेश हमालले चलचित्र निर्देशन गर्छु भने।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-15, शुक्रवार
प्रदर्शन हुन तीन बाँकी रहँदा चलचित्र 'के यो माया हो' ले आज शुक्रबार एक बिशेष जमघटको आयोजना गर्यो । सञ्चारकर्मी तथा चलचितकर्मीहरूको बाक्लो उपस्थिती रहेको सो जमघट कार्यक्रममा चलचित्रको पोस्टर, वेबसाईट तथा गीतसंगित सार्वजनिक गरियो ।
Most Visited News (monthly)

