Most Recent News Headlines
Results : 22663 - 22668 of 23706

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
रिमेश अधिकारीले निर्माण गरेको चलचित्र 'म बिर्सुं कसरी' रिलिजको पूर्व सन्ध्यामा बिहिबार राजधानीको कुमारी हलमा बिशेष शो गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
बैशाख १६ गते हुने भनिएको नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारण सभाको स्थान परिवर्तन गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
०६६ सालको सुपरहिट चलचित्र कहाँ भेटिएलाका जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्कालाई दर्शकले बिभिन्न कार्यक्रममा एकसाथ देखे पनि पर्दामा भने दुई बर्ष बितिसक्दा पनि देख्न पाएका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
नायक रमित ढुंगाना यतिबेला अमेरिकामा छन् । केहि समय अघि नेपाल आएका यि नायकले अमेरिकामा रहेर बुद्वको बारेमा चलचित्र निर्माण गर्न लागेको बताएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
केहि बर्ष अघिको निकै सफल जोडीको रूपमा राजेश हमाल र करिष्माको जोडीलाई चिनिन्छ । यो जोडीको चलचित्र आएपछि दर्शकहरू निकै खुसी हुन्थे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-27, बुधवार
मुलुकको वर्तमान राजनीतिक माहोललाई चित्रण गरेर निर्माण गरिएको चलचित्र 'पल' लाई नेपाल जेसिसले देशभर च्यारिटी गर्ने भएको छ । देशका केहि बिकट जिल्ला बाहेक अन्य सबै जिल्लामा सो चलचित्रको च्यारिटी गरिने प्रोडक्सन म्यानेजर सुवास काफ्ले 'दु:खी' ले फिल्मीखबरलाई जानकारी दिए ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

