Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22609 - 22614 of 23989
अर्पण ढकाल, धरान, 2011-07-31, आईतवार
नेपाली चलचित्र क्षेत्रको विकास र नयाँ प्रतिभावान कलाकारको खोजि गर्ने उदेश्यले नेपालको एक मात्रै फिल्मी च्यानल टिभी फिल्मीले सुरु गरेको कार्यक्रम 'को बन्छ कलाकार' को पूर्वाञ्चल अडिसन शनिबार दमकमा सम्पन्न भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-31, आईतवार
केही समय अगाडी सम्म पार्क तथा रेष्टुरेण्टमा देखिने गरेको प्रेमको हर्कत अब चलचित्र हल सम्म पुगेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-31, आईतवार
नेपाली चलचित्रबाट बिस्तारै बिस्थापित भएर भोजपुरी चलचित्र आफ्नो पाईला अगाडी बढाएका नायक बिराज भट्ट पनि बेल बेल चर्चामा आउने गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-31, आईतवार
बिकाश आचार्य निर्देशित तेस्रो चलचित्र'म तिम्रो भईसकें' को प्राबिधिक काम अन्तिम चरणमा पुगेको छ । महाराजगञ्ज स्थित रेड स्टुडियोमा कलर करेक्सनको काम भईरहेको सो चलचित्र एक सातामा प्रदर्शनको लागि तयार हुने निर्देशक आचार्यको भनाई छ ।
फिल्मीखबर, मलेसिया, 2011-07-30, शनिवार
नेपालमा जस्तै प्रवासमा वस्ने नेपालीहरुको पनि  चाहना हुन्छ कहिले काहि मनोरन्जन गर्न पाईयोस त्यो  पनि नेपाली कलाकारहरुसंग । त्यहि मौका छोपेर आयोजकहरु प्रवासमा तयार हुन्छन् कलाकार ल्याउन ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-30, शनिवार
पाए जन्त नपाए अन्त भन्ने नेपाली उखान त सुन्नु नै भएको होला । हो यही उखानलाई सिरोधार्य गर्ने गर्दछन् चलचित्रकर्मीहरु । कहीले काहिं त जन्त जाँदा पनि फलदायी नै हुने गर्दछ ।
Results : 22609 - 22614 of 23989