Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22615 - 22620 of 23707
सञ्जय सौगात, बुटवल, 2011-05-13, शुक्रवार
शरीरलाई तन्दुरस्त राख्नको लागि मैले बिहानमा फिट्नेशको क्लास लिने गरेकी छु । उक्त क्लासमा म छ बजे पुग्नुपर्ने हुन्छ । त्यसैले म सधै बिहान साढे पाँच बजेभन्दा अगाडि नै उठिसकेकी हुन्छु ।
अर्पण ढकाल, धरान, 2011-05-13, शुक्रवार
राजेश हमालको फिल्मी करियरमा नै फरक गेटअपमा उतारिएको चलचित्र 'हात लाग्यो शून्य' को निर्माण टोलीले पूर्वी नेपालमा चलचित्रको प्रचार प्रसार गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-13, शुक्रवार
चलचित्र निर्माता, बितरक तथा नेपाल चलचित्र संघका उपत्यका सभापति सुनिल मानन्धर आज दिल्ली जादैछन् । १२ बजेको फ्लाइटबाट दिल्ली प्रस्थान गर्न लागेका सुनिल बन्दका कारण आफु हिडेरै एयरपोर्ट तर्फ लागेको बताए ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-13, शुक्रवार
आदिबासी जनजाती महासंघ नेपालले आब्हान गरेको नेपाल बन्दका कारण नेपाली चलचित्र क्षेत्र पनि प्रभावित भएको छ । बन्दका कारण आजबाट प्रर्दशनमा आउने भनिएका २ चलचित्र बिरताको चिनो र जय शिब शंकर प्रर्दशन हुन सकेनन् ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-12, बिहिवार
कलाकार, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले खाना खान छाडे छन् । डिसीले खाना खान छोडेको थाहा पाएपछि डिसी बिरामी परेकी भनेर बुझ्दा उनी सन्चै भएको खवर प्राप्त भयो ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-12, बिहिवार
फरक धारका चलचित्र निर्देशन गर्न रुचाउने निर्देशक माओत्से गुरुङको पछिल्लो चलचित्र 'एन इन काउण्टर' को छायाँकन जापानमा भै रहेको छ ।
Results : 22615 - 22620 of 23707
Most Visited News (monthly)