Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22603 - 22608 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-08-01, सोमवार
लिभिङ टुगेदरको कथामा आधारित चलचित्र 'के यो माया हो' को बिग सिनेमामा रेड कार्पेट प्रिमियर गरिने भएको छ ।
फिल्मीखबर, कतार, 2011-08-01, सोमवार
कतारमा पहिलोपटक आयोजित आदिवासी चलचित्र महोत्सवको अवसरमा एकै दिन ६ नेपाली आदिवासी चलचित्र प्रदर्शन भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-01, सोमवार
माया कस्तो चिज । नत हामी मायालाई छुन सक्छौ न त देख्न नै । महशुस गरेकै भरमा भावनामा बहकिएर मायाको पछि लाग्नुको विकल्प छैन ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-01, सोमवार
शिब रेग्मीको निर्देशनमा बनिरहेको चलचित्र 'पराई' मा अभिनय गरिरहेकी नायिका नन्दिता भदौको पहिलो साता तिर बिदेश भ्रमणमा निस्कदैं छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-31, आईतवार
पुरुषहरुको चरित्रलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको चलचित्र लोग्ने मान्छेको गीत रेकर्डिङ कार्य शुरू गरिएको छ । चेतन सापकोटाको संगीतमा आईतवार बागबजार स्थित सिने जोन रेकर्डिङ स्टुडियोमा गायक दिपक लिम्बु र गायिका माण्डवी त्रिपाठीले स्वर दिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-31, आईतवार
नायिकाद्वय नन्दिता केसी र युना उप्रेती अनि अभिनेता सुनिल थापाले संयुक्त रूपमा सोर्‍हखुट्टे स्थित 'द मिरर्स ब्युटी सैलुन एण्ड ट्रेनिङ सेन्टर' को उदघाटन गरे ।
Results : 22603 - 22608 of 23989