Most Recent News Headlines
Results : 22597 - 22602 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-03, बुधवार
पछिल्लो केही समय यता नेपाली चलचित्रकर्मीहरु एका एक रिबन काट्नमा माहिर देखिन थालेका छन् । प्राय जयो उद्घाटन कार्यक्रमहरुमा सेलिब्रेटीहरुबाट नै रिबन कटाइने गरिन्छ ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-08-02, मंगलवार
भारतमा भन्दा नेपालको रेड 4K क्यामरा सस्तो परेपछि बलिउडबाट क्यामराको माग भएको छ । भारत र नेपालमा एकैसाथ भित्राइएको रेड 4K क्यामरा र रेड स्टुडियो नेपालमा आकाश अधिकारीले सञ्चालन गरिरहेका छन् ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-08-02, मंगलवार
भटाभट निर्णय गरेर चर्चामा आएको चलचित्र विकास बोर्डका अधिकांश निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-02, मंगलवार
निर्देशक दिपेन्द्र के खनाल अहिले निकै व्यस्त छन् । 'द युगदेखी युगसम्म' र 'धर्मा' चलचित्रका निर्देशक खनाललाई पछिल्लो चलचित्र 'चपली हाईट' ले व्यस्त बनाएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-02, मंगलवार
गायिका मल्लिका कार्कीले गाएको 'यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा...' बोलको गीतबाट चर्चामा आएको जोडी हो नायिका नम्रता श्रेष्ठ र बरूण राणा ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-01, सोमवार
फिल्मीखबर डटकमले शुरू गरेको चलचित्र ब्रेक फेलको क्विज स्तम्भको पहिलो बिजेता कोटेश्वर निवासी रवि खड्का भएका छन् ।
Most Visited News (monthly)

