Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22621 - 22626 of 23989
संजय सौगात, बुटवल, 2011-07-28, बिहिवार
चलचित्र 'चेलीवेटी, 'कही मिलन कही बिछोड', 'अल्पविराम', 'पहिलो पहिलो माया' जस्ता चलचित्र बनाइसकेका पाका निर्माता तथा चलचित्र संघका महासचिव प्रदिप उदयले पछिल्लो समयमा ' मालतीको भट्टी' र हाम्रो माया जुनी जुनीलाई' को निर्माण गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-28, बिहिवार
छायाँछविको आयोजनामा भइरहेको डिजिटल फिल्म फेस्टा सम्पन्न भएको छ । सिजी डिजिटल फिल्म अवार्ड २०६८ अर्न्तगत भइरहेको डिजिटल फिल्म फेस्टामा डिजिटल फर्म्याटमा बनेका चलचित्रहरुले सहभागिता जनाएका थिए ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-28, बिहिवार
हामीले पटक पटक भन्ने गरेका छौ यो नेपाली चलचित्र फलानो हिन्दी चलचित्रबाट कपि भएको छ । यो नेपाली चलचित्रको पोस्टर फलानो चलचित्रको जस्तै छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-28, बिहिवार
चलचित्र लंकाका लागी निर्देशक श्याम भट्टराईले रावणको भुमिकामा छानेका कमलकृष्ण आफैले रावण नामको चलचित्र निर्देशन गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-28, बिहिवार
चलचित्र लेख्न होस वा निर्देशन गर्न कला चाहिन्छ । भन्छन् कि त परेर जानिन्छ कि त पढेर जानिन्छ । अझ बिशेषज्ञ वा अग्रजहरुको अनुभव र उहाँहरुको सिपले पनि चलचित्र लेख्न होस वा बनाउन होस् महत्वपूर्ण भुमिका खेल्ने गर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-27, बुधवार
दिनप्रतिदिन बढ्दै गईरहेको फिल्मीखबरको लोकप्रियतालाई मध्यनजर गर्दै निर्माता तथा निर्देशकहरूले आफ्ना चलचित्रको गीत तथा पोस्टर सार्वजनिक गर्ने कार्यलाई तिब्रता दिंदै आएका छन् ।
Results : 22621 - 22626 of 23989