Most Recent News Headlines
Results : 22591 - 22596 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-04, बिहिवार
हुनत निर्देशक शोभित बस्नेत इन्टरनेटमा खासै ज्ञान भएका व्यक्ति हैनन् तर उनको इच्छा भने दिन प्रतिदिन बढ्दै गईरहेको छ । करिब एक बर्ष अगाडी इन्टरनेटमा खासै रूचि नभएको बताउने शोभित आज भोली इन्टरनेटमा भुल्न थालेका छन् ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-08-03, बुधवार
नेपाल चलचित्र निर्माता संघको आज बसेको कार्यसमिति बैठकले महासचिब चिरञ्जिबी बस्नेत र कोषध्यक्ष डाक्टर सिंह गुरुङलाई निष्कासित गरेको छ ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-08-03, बुधवार
बलिउडमा चलचित्र बडिगार्ड प्रदर्शनको चर्चा चुलिदा नेपालमा भने नेपाली चलचित्र बडिगार्डका बडिगार्डको रहस्य उदघाटन भएको छ । यो रहस्योद्घाटन सँगै नेपालको फिल्म नगरीमा पनि नेपाली बडिगार्डको चर्चा चुलिनेमा दुई मत छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-03, बुधवार
फिल्म नगरी भनेर घोषणा हुन लागेको पर्यटकिय नगरी पोखराको पूरानो हल कल्पना सिनेमा हल आज बुधबारबाट बन्द गरिएको छ ।

सन्तोष गौतम, म्याग्दी, 2011-08-03, बुधवार
पछिल्लो समयमा नेपालमा चलचित्र भवनको सङ्ख्यात्मक वृद्धिसँगै गुण स्तरमा पनि केहि मात्रामा वृद्धि हुन थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-03, बुधवार
मंगलबार एक भब्य समाहरोहका बिच चलचित्र 'के यो माया हो' को प्रिमियर गरियो । बिग सिनेमामा आयोजित प्रिमियर कार्यक्रममा चलचित्र क्षेत्रका उल्लेख्य ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
Most Visited News (monthly)

