Most Recent News Headlines
Results : 22525 - 22530 of 23708

फिल्मीखबर, काठमाण्डौ, 2011-06-11, शनिवार
चलचित्र 'दुलही' ले राम्रो ब्यापार गरे पछि सँगै चलिरहेको सम्बन्धित चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको पोष्टर च्यात्ने र त्यहि पोष्टर माथी अर्को पोष्टर टाँस्दै हिंडेको दुलहीको निर्माण पक्षले आरोप लगाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-06-10, शुक्रवार
जर्मनी, बेल्जियम, स्पेन, अमेरिका, क्यानडा लगायतका देशमा सफलताका साथ प्रदर्शन भएको चलचित्र 'काठमाण्डू' अहिले इजरायलमा प्रदर्शन हुँदैछ । चलचित्रको प्रदर्शनका लागि निर्देशक तथा नायक आकाश अधिकारी बिहिबार त्यस देश तर्फ प्रस्थान गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-06-10, शुक्रवार
आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'दुलही' ले पहिलो दिन सन्तोषजनक व्यापार गरेको चलचित्रका बितरक सुनिल मानन्धरले जानकारी गराए । कुनै हलमा व्यापार धेरै राम्रो भएको र कुनैमा ठिकै रहेकोले औसतमा व्यापार सुखद रहेको मानन्धरको भनाई छ ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-06-10, शुक्रवार
फिल्मीखबर डटकमले दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रबेश गरेको अवसरमा बधाइ तथा शुभकामना आउने क्रम जारी जारी छ ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-06-10, शुक्रवार
चलचित्रकर्मीहरुले फिल्मीखबर डटकम नियमित रुपमा पढ्ने गरेको बताएका छन् । फिल्मीखबर डटकमले आयोजना गरेको दोस्रो वार्षिक उत्सव कार्यक्रममा शुभकामना दिदै चलचित्रकर्मीहरुले आफु नियमित पाठक भएको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-06-10, शुक्रवार
फिल्मीखबर डटकमले आफ्नो दोस्रो बार्षिक उत्सव समाहरोह एक भब्य कार्यक्रमको आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा नायिका रेखा थापा र नायक तथा गायक प्रशान्त तामाङले फिल्मीखबरको जन्मदिनको केक काटे ।
Most Visited News (monthly)

