Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22519 - 22524 of 23989
अर्पण ढकाल, धरान, 2011-08-19, शुक्रवार
साउन २७ मा भएको चलचित्रको भिडन्त १ हप्ताको विश्राम पछि  भदौ २ मा फेरी चार चलचित्र भिड्दै छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-19, शुक्रवार
केहि दिन अगाडी फेसबुकबाट आफ्नो चलचित्र 'प्लान' को पोस्टर सार्वजनिक गरेका निर्देशक शोभित बस्नेतले अहिले फेरी अडियो गीत सार्वजनिक गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-18, बिहिवार
तोरी बारिमा हिरो हिरोईनलाई ननचाउने प्रतिबद्वता लिएका निर्देशक नारायण पुरीले एक फरक कथामा चलचित्र निर्देशन गर्ने भएका छन् । अमेरिकाको जनजीवनलाई लिएर उनले निर्देशन गर्न लागेको चलचित्र हो 'A For America' ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-18, बिहिवार
नायक मुकेश ढकाल, निर्माता मुनाल घिमिरे र निर्देशक ऋषि लामिछानेको जोडी पनि अचम्मकै छ । मुनालले बनाएको पहिलो चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' मा नायक मुकेशले अभिनय गरेका थिए ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-08-18, बिहिवार
केही समय अगाडी होम प्रोडक्सन बाहेकका अन्य चलचित्रहरुमा अभिनय नगर्ने बताएका नायक भुवन केसीले चलचित्रबाट सन्यास लिन सक्ने संकेत गरेका छन् । सन्यासको घोषणा नगरे पनि केसीले सन्यास लिने सम्भावना ९९.९ प्रतिशत रहेको जनाएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-18, बिहिवार
नेपाली चलचित्रकर्मीहरु नायक भने पछि जती लगानी गर्न पनि पछाडी पर्दैनन् । नायककै भरमा चलचित्र चल्छ भन्ने मान्यता पनि यहाँ धेरैले बोक्ने गर्दछन् ।
Results : 22519 - 22524 of 23989