Most Recent News Headlines
Results : 22513 - 22518 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-20, शनिवार
चलचित्र क्षेत्रका जोडीहरु पनि गजबकै छन् । कोही जोडी झगडा गरेर चर्चामा आउँछन्, कोही राम्रो काम गरेर त कोही निरन्तरको सहयात्राका कारण कारण ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-20, शनिवार
बरिष्ठ चलचित्रकर्मी यादब खरेलले प्रबिधिका आधारमा चलचित्र बर्गीकरण गर्न नहुने बताएका छन् । उनले क्यामराले चलचित्रलाई पर्दामा मात्र राम्रो देखाउने भन्दै चलचित्र राम्रो बनाउन क्यामराको मात्र भुमिका नहुने बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-20, शनिवार
अधिकांश ब्यक्तिहरुले चलचित्र नहेरीकन नै चलचित्रको बारेमा बिभिन्न टिका टिप्पणी गर्ने गरेको प्रति नायिका ऋचा घिमिरेले आपत्ति जनाएकी छन् । उनले भाद्र १६ गते प्रदर्शन हुन लागेको चलचित्र 'ब्रेक फेल' हेरेर मात्र टिका टिप्पणी गर्न आग्रह गरेकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-19, शुक्रवार
अभिनेत्री करिष्मा मानन्धर र उनकै छोरी कविता मानन्धर पहिलो पटक बिरालोको चालमा स्टेजमा हिंड्दा निकै लजाए । शुक्रबार राजधानीमा पार्टी फिस्टाको आयोजनामा भएको सेलिब्रेटीहरूको फेसन शो कार्यक्रममा यि आमा छोरी पहिलो पटक क्याट वाक गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-19, शुक्रवार
अहिलेका चल्तापुर्जा नायकद्वय राजेश हमाल र आर्यन सिक्देलले एकसाथ अभिनय गरेको चलचित्र 'सपना' आज शुक्रबारबाट देशभरका हलहरूमा प्रदर्शन भईरहेको छ । सार्वजनिक प्रदर्शनसँगै आज केही चलचित्रकर्मी र पत्रकारहरूलाई पनि सो चलचित्र देखाईयो ।

गिरीराज भट्टराई, दमक, 2011-08-19, शुक्रवार
२०६७ सालमा नेपाली चलचित्रले प्रदर्शनको रेकर्ड राख्यो । करिब ७ दर्जन चलचित्र प्रदर्शनमा आए तर आधा दर्जन चलचित्रले पनि लगानी उठाउन सकेनन् ।
Most Visited News (monthly)

