Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22543 - 22548 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-08-14, आईतवार
केही दिन अघिमात्र नायिका सञ्चिता लुइटेलले आफ्नो ठुलो भूँडी सहितको तस्विर सार्वजनिक गरिन् । त्यो लगत्तै अर्की गर्भवती नायिका अरुणिमा लम्सालले पनि आफुले ८-९ महिना पुगेपछि त्यस्तै तस्विर सार्वजनिक गर्ने बताईन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-14, आईतवार
सरकारले हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत आरक्षण गरेपछि नायिकाहरुले पनि ३३ प्रतिशत मात्र लुगा लगाउन थालेका छन् । नायिका देखा थापाको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको नायिकाहरुको बैठकले सरकारले गरेको निर्णयको स्वागत गर्दै अव ३३ प्रतिशत मात्र लुगा लगाउने सहमति गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-13, शनिवार
फिल्मीखबर डटकमले शुरू गरेको चलचित्र ब्रेक फेलको क्विज स्तम्भको तेस्रो बिजेता सर्लाही निवासी निश्चल सुवेदी भएका छन् । कुल १९  सय ७१ जनाले सहभागिता जनाएको सो क्विजमा १७ सय ८९ जनाले सहि उत्तर पठाएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-13, शनिवार
वान टाईम सिनेमा प्रालिको निर्माणमा बिकाश आचार्यले निर्देशन गरेको पछिल्लो चलचित्र 'म तिम्रो भईसकें' को प्रिमियर अष्ट्रेलियाबाट गरिने भएको छ । अष्ट्रेलियामा स्थापित संस्था सोलाङचरले यस चलचित्रको प्रिमियर गर्न लागेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-13, शनिवार
चलचित्रकर्मीहरूले चर्को स्वरमा चलचित्रलाई औधोगिक मान्यता प्रदान गरिनु पर्ने आवाज उठाइरहेका बेला बरिष्ठ अभिनेता, चलचित्र निर्देशक निर शाहले भने चलचित्रले एक किसिमको उद्योगको मान्यता प्राप्त गरिसकेको जनाउदै बरु कुन किसिमको उद्योग बनाउने भन्नेमा छलफल र बहस जरुरि रहेको बताएका छन् ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-08-13, शनिवार
आज जनै पूर्णिमा अर्थात ऋषि तर्पणी हिन्दु धर्मालम्बिहरुले विधिपूर्वक जनै लगाउने र रक्षाबन्धन ग्रहण गरी यो पर्व मनाइरहेका छन् । काठमाडौका बिभिन्न सथानमा रहेका मठ मन्दिरहरुमा आज बिहानैदेखि जनै धारण गर्ने र रक्षाबन्धन बाँध्ने भक्तजनहरुको घुइँचो लागेको छ ।
Results : 22543 - 22548 of 23989