Most Recent News Headlines
Results : 22537 - 22542 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-15, सोमवार
नियम अनुसार नचल्ने हलहरुलाई कारबाही मात्र नभएर खोजी गर्ने सम्मको अधिकार पाएको हल अनुगमन समिती यतिबेला देश दौडाहामा छ । यसै क्रममा समितीले पूर्वका हलहरुको अनुगमन सकाएर पश्चिम तर्फ लागेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-15, सोमवार
अन्तत: चलचित्र 'ब्ल्याक मेल' बाट नायक आर्यन सिग्देल निकालिएका छन् । चलचित्र 'ब्ल्याक मेल' मा नायिका निशा अधिकारीसँग नखेल्ने भन्दै चर्चामा आएका यि नायकले चलचित्रका निर्माता बाहेक अरु सम्पूर्ण टिम नै परिवर्तन गर्ने प्रस्ताव राखेपछि उनि आफै निकालिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-15, सोमवार
चलचित्र 'स्वर' बाट डेब्यू गरेकी नायिका केकी अधिकारी र सोही चलचित्रबाट डेब्यू गरेका नायक एसराज अहिले मायाको बारिमा नामक चलचित्रमा व्यस्त छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-15, सोमवार
निर्देशक बिमल पौडेलले निर्देशन गरेको चलचित्र 'किसान' प्रदर्शनको क्रममा छ । किसानको कथालाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रलाई निर्देशक पौडेलले गाउँ गाउँ पुर्याउने बताएका छन् ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-08-14, आईतवार
अहिले देशमा वर्षै भरी दर्शकलाई पेट मिचिमिचि हँसाउने कलाकाररुले गाईजात्रे सप्ताह मनाई रहेका छन् । बिभिन्न स्थानमा आयोजना गरिएका यस्ता कार्यक्रमहरु हेर्न दर्शकले मोटो रकममा टिकट किन्नु पर्दछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-14, आईतवार
महानायक राजेश हमाल गर्भवति भएको खबर सुनेका सुपरस्टार नायक भुवन केसीले आश्चर्य प्रकट गरेका छन् । आफुलाई धेरैले पटक पटक करणी गर्दा समेत आफु गर्भवति नभएको बताउदै केसीले ऋचाले करणी गर्दैमा हमाल गर्भवति नभएको बताएका छन् ।
Most Visited News (monthly)

