Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22507 - 22512 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-08-21, आईतवार
नायक निखिल उप्रेती हिजो साँझ काठमाडौ आइपुगेका छन् । कान्छी श्रीमती सञ्चिता लुइटेलको कोखबाट आज सन्तान जन्मने भए पछि निखिल काठमाडौ आएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-21, आईतवार
सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटीले बोर्ड स्वायत्ततादेखि चलचित्र ऐनको अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिँदै छिट्टै त्यसलाई आफू मातहत मन्त्रालयले पारित गरी कानुन मन्त्रालयमा पठाउने बताए ।
फिल्मीखबर, पोखरा, 2011-08-21, आईतवार
नायक राजेश हमालले आफ्नी प्रेमिकाले धोका नदिएको खन्डमा सन् २०१२ भित्रमा आफ्नो बिहे हुन सक्ने संकेत गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-21, आईतवार
फिल्मीखबर डटकमले शुरू गरेको चलचित्र ब्रेक फेलको क्विज स्तम्भको चौथो बिजेता काठमाण्डौको सिनामंगल निवासी लेखनाथ खड्का भएका छन् । कुल २,१०६ जनाले सहभागिता जनाएको सो क्विजमा २,१०६ जना अर्थात् सतप्रतिशतले नै सहि उत्तर पठाएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-20, शनिवार
नेपाल चलचित्र निर्माता संघले शनिबार राजधानीको याक एन्ड यति होटलमा आफ्नो एघारौं बार्षिक साधारण सभा कार्यक्रम भव्य रूपमा सम्पन्न गर्‍यो ।
सन्तोष गौतम, म्याग्दी, 2011-08-20, शनिवार
चलचित्र शासनको शनिबार बेनीमा बिशेष प्रदर्शन गरिएको छ । अर्थुङ्गेको जामुनाखर्क उच्च माविले म्याग्दी सिनेमा घरमा सो चलचित्र प्रदर्शन गरेको हो ।
Results : 22507 - 22512 of 23989