Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22531 - 22536 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-08-17, बुधवार
निर्देशक दिपेन्द्र के. खनालको चलचित्र 'चपली हाइट' को छायाँकन अन्तिम चरणमा पुगेको छ । दुई वटा गीतहरु छाँयाकन गर्न बाँकि रहे पनि अन्य सम्पूर्ण छायाँकन सकिएको छ ।
अर्पण ढकाल, धरान, 2011-08-16, मंगलवार
चलचित्र विकास बोर्डबाट बिशेष चलचित्रको घोषणा गरिएको चलचित्र 'पल' को धरानमा सोमबार च्यारिटी शो गरिएको छ । नेपाल जेसिसको संयोजन र धरान जेसिसको आयोजनामा धरानको गणेश टाकिजमा चलचित्रको च्यारिटी गरिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-16, मंगलवार
एक हातमा नियुक्ति पत्र लिदै गर्दा अर्को तर्फ राजिनामा पत्र तयार पारेको बताउने चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारी अहिले भने राजिनामा दिन देखि डराएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-16, मंगलवार
बिबाह अगाडी प्रेमिप्रेमिकाहरुले एक अर्काका लागी आकाशका तारा झारिदिन्छु भन्छन रे अनि विवाह पछि दाँत झारिदिन्छु । सायद हाम्रा अधिकाँश नायिकको जीवनमा पनि दाँत झारिदिने कुरा हुन्छ कि कुन्नि प्राय: नायिकाको बिबाह सम्बन्ध बिचैमा टुटेको पाइएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-15, सोमवार
अनुशी फिल्म्सको व्यानरमा अरूण रेग्मी र उमा बेबीले निर्माण गरेको चलचित्र 'इशारा' हाल सिक्किममा प्रदर्शन भईरहेको छ । अगस्ट महिनाको १२ तारिख देखि सिक्किमको ग्याङगोङमा प्रदर्शन भईरहेको सो चलचित्रलाई दर्शकले अत्याधिक रूचाएको निर्देशक सबिर श्रेष्ठले बताए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-15, सोमवार
नेपाली चलचित्र क्षेत्रमा कमेडी क्वीनको नाम पाएकी अभिनेत्री बसुन्धरा भुषालले रिसाए श्रीमानलाई फकाउन भन्दा हँसाउन सजिलो हुने बताएकी छिन् ।
Results : 22531 - 22536 of 23989