Most Recent News Headlines
Results : 22501 - 22506 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-22, सोमवार
नेपाली चलचित्र क्षेत्रमा म्युजिक भिडियो निर्देशकहरू दिन प्रति दिन थपिंदै छन् । भुषण दाहाल, आलोक नेम्वाङ, सिमोस सुनुवार, प्रशन्न पौडेल पछि अहिले अर्का म्युजिक भिडियो निर्देशक बिभोर पोखरेल पनि ठूलो पर्दाको निर्देशक बन्दै छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-22, सोमवार
चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका लागी प्रस्ताब गर्न लागेको ऐनमा उल्लेख गरिएको चलचित्र प्रदर्शन सम्बन्धि प्रस्ताबमा केहि परिवर्तन गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-22, सोमवार
चलचित्र 'ब्ल्याक मेल' बाट आर्यन निकालीएको समाचार प्रकाशन भए पछि नायक आर्यन सिग्देलले आपत्ति जनाएका छन् । आफुले चलचित्र छोडेको आर्यनको दाबि छ भने चलचित्रबाट आर्यनलाई निकालेको निर्माता शरद अधिकारीको दाबिका बिचमा शित युद्ध देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-22, सोमवार
नायिका रेखा थापाले आजको दिन अर्थात् भाद्र ५ गते यस संसारमा पाईला टेकेकी हुन् । २०५७ सालमा हिरो चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरू गरेकी नायिका रेखा थापाले आज आफ्नो २८ औं जन्मदिन मनाउँदै छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-21, आईतवार
आज भगवान श्रीकृष्णको जन्म दिन । सबैले भगवान कृष्णको पुजा गरिरहँदा नायिका सञ्चिताले भने छोरालाई जन्म दिएकी छिन् । नायक निखिल उप्रेतीसँग दोस्रो बिबाह गरेकी सञ्चिताले आज राति करिब साढे दश बजे तिर छोरालाइ जन्म दिएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-21, आईतवार
मोडल तथा सञ्चारकर्मी हुँदै नायिका बनेकी माल्भिकाको व्यवसायिक परिचय थपिएको छ । 'गड लिभ्ज इन द हिमालयज' र 'गुडबाइ काठमाण्डू' कि नायिका माल्भिका सुब्बाले लाजिम्पाटमा 'हाउस अफ एपरिल' नामक बुटिक सञ्चालनमा ल्याएकी छन् ।
Most Visited News (monthly)

