Most Recent News Headlines
Results : 22495 - 22500 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-23, मंगलवार
कलाकार हुँदै चलचित्र निर्देशनमा हात हालेका राजु गिरी एक पछि अर्को चलचित्र निर्देशनमा ब्यस्त हुन थालेका छन् । चलचित्र दिलमायाबाट राम्रो प्रशंसा पाएपछि राजुले त्यस लगत्तै २ चलचित्रको निर्देशन गरे ।

सन्तोष गौतम, बेनी, 2011-08-23, मंगलवार
दशबर्षे जनयुद्धको विषय समेटेर निर्माण भएको चलचित्र 'कमरेड'को मंगलबार बेनीमा बिशेष प्रदर्शन गरिएको छ । आरबिए फिल्मसको ब्यानरमा निर्मल जिसीले निर्माण गरेको सो चलचित्र बेनीको म्याग्दी सिनेमा हलमा प्रदर्शन गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-23, मंगलवार
चलचित्र निर्देशक समाजले भाद्र १७ गते आठौं बार्षिक साधारण सभा गर्ने भएको छ । लामो समय देखि हुन नसकेको बार्षिक कार्यक्रम अब भने हुने करिब पक्का पक्कि नै भएको समाजका अध्यक्ष केपी पाठकले फिल्मीखबरलाई बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-23, मंगलवार
नेपाली चलचित्र क्षेत्रमा मोटा व्यक्तिहरू कम छन् तर चर्चामा छन् । बिशेष गरी मोटा व्यक्तिहरूको सूचिमा कलाकार तथा निर्देशक निर शाह, खल अभिनेता बिजय देउजा, कलाकार सिपी पौडेल, निर्मल शर्मा, आर पि भट्टराई, रवि शर्मा तथा पत्रकार शान्ति प्रिय पर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-23, मंगलवार
पछिल्लो समयमा संगीत क्षेत्रमा जमेका युवासंगीतकार अर्जुन पोखरेल पहिलो पटक मुम्बई गएर गीत रेकर्डिङ गराउने भएका छन् । गीत रेकर्डिङका लागि मंगलबार मुम्बई जान लागेका अर्जुनले चार चलचित्रका गीत एकै पटक रेकर्ड गराउने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-22, सोमवार
नारीहरुको महान पर्ब हरितालिका तिजको अवसर पारेर इजरायलमा नेपाली कथानक चलचित्र 'सायद' को प्रिमियर हुने भएको छ । ओएस नेपाल डटकमले आयोजना गर्न लागेको सो प्रिमियर समारोहमा चलचित्रकी नायिका झरना थापा र नायक तथा निर्माता सुनिल रावल उपस्थित हुने भएका छन् ।
Most Visited News (monthly)

