Most Recent News Headlines
Results : 22489 - 22494 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-25, बिहिवार
तीज आउन अझै केही दिन बाँकी रहे पनि तिजको रमझम भने शुरु भईसकेको छ । शहर होस् वा गाँउ चारै तिर तीजका गीतहरु घन्किन थालेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-24, बुधवार
गायकबाट नायक बनेका सत्यराज आचार्यले आफ्ना पिता भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र 'आचार्य' ले हिटलर जस्ता कठोर मन भएकालाई पनि रूवाउन सक्ने दाबी गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-24, बुधवार
हल ब्यवसायिहरुको साढे जुधाइमा मिचिएका पोखरा स्थित बिन्ध्वाबासिनी चलचित्र हलका कर्मचारीहरु हिरासत मुक्त भएका छन् । उनिहरुलाई तारीखमा मुक्त गरीएको कास्कीका प्रहरी प्रमुख एसपि यादब खनालले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-24, बुधवार
भारतमा बडिगार्ड चलचित्र चल्ने बेला नेपालमा निर्माता शुसिल पोखरेलले नेपाली चलचित्र बडिगार्डका लागी नायिकाको खोजी गरिरहेका छन् । नयाँ अनुहारलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै शुसिलले नायिकाको खोजी गरेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-24, बुधवार
नेपाली समाजमा भूत प्रेतलाई मान्नेहरू धेरै नै छन् । तर वास्तवमा भूत हुन्छ या हुँदैन त्यो भोग्नेलाई नै थाहा हुन्छ । यस्तै भूतको बारेमा एउटा रमाईलो घटना चलचित्र ब्रेक फेलको सुटिङका बेला भएछ ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-08-23, मंगलवार
चलचित्रको बारेमा समाचार लेख्ने चलचित्र पत्रकारहरु पनि बिस्तारै बिस्तारै चलचित्र क्षेत्रमा प्रबेश गरिरहेका छन् । कोही निर्देशक, कोही निर्माता, कोही गीतकार, कोही संगीतकार त कोही कलाकार भएर चलचित्रमा प्रबेश गरेका छन् ।
Most Visited News (monthly)

