Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22483 - 22488 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-08-26, शुक्रवार
नायिका रेखा थापासँग नायकहरुको तालमेल पनि अचम्मकै हुने गर्दछ । खासगरी पछिल्लो समय नायक फेर्ने नायिकाको रुपमा चिनीएकी नायिका हुन रेखा थापा ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-26, शुक्रवार
कलाकारले अभिनय जत्तिकै नाच्न पनि जान्नु पर्ने हुन्छ । कमै मात्र आर्ट चलचित्र बन्ने र प्रायः नेपाली चलचित्र नायिकाको कल्पनामा नायक तथा नायकको कल्पनामा नायिका नाच्नु पर्ने दृष्यहरु धेरै देखिन्छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-25, बिहिवार
चलचित्र 'पर्खिराख है' डेब्यू निर्देशक बाबुराम ढकालको दोस्रो चलचित्र 'दुलही' केहि महिना अगाडी सार्वजनिक भयो । पहिलो चलचित्र रिलिज नहुँदै दोस्रो चलचित्र रिलिज गरेर चर्चामा आएका निर्देशक ढकाल अहिले आफ्नो पहिलो चलचित्रको प्राबिधिक कार्यमा व्यस्त छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-25, बिहिवार
चलचित्र विकास बोर्डको स्थापना कालदेखि अहिले सम्म चलिआएको चलचित्र ऐन परिवर्तन हुने सम्भावना निकै बलियो बनेको छ । चलचित्र ऐन परिवर्तन गर्नका लागि बोर्डले सो ऐन सुचना तथा सञ्चार मन्त्रालयमा पेश गरेको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-25, बिहिवार
देशभर प्रदर्शन भईरहेको चलचित्र श्रीमान श्रीमतीका निर्देशक ऋषि लामिछाने अहिले सञ्चारकर्मीहरूसँग निकै क्रुद्व भएका छन् । आफ्नो चलचित्र राम्रोसँग चलिरहेको दाबी गरेका निर्देशक लामिछानेले मिडियाले फ्लप भनिदिए पछि क्रुद्व भएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-25, बिहिवार
चलचित्र देवयानी असोज २० गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक बिजय बस्नेतको चलचित्र देवयानी काठमाण्डौ लगायत देशका प्रमुख शहरहरुमा एकसाथ रिलिज हुन लागेको छ ।
Results : 22483 - 22488 of 23989