Most Recent News Headlines
Results : 22477 - 22482 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-27, शनिवार
चलचित्रकर्मीहरुका गल्ति तथा कमिकमजोरीहरू औल्याएर उनिहरुलाई झकझकाउने पत्रकारहरुलाई नै यति बेला झकझकाउन पर्ने अवस्था आएको छ । गत बर्षको अन्त्य तिर बिदूर गिरीको अध्यक्षयतामा चयन भएको नयाँ कार्यसमितीले अहिले सम्म कुनै काम नगर्दा चलचित्र पत्रकारहरूले असन्तुष्टी व्यक्त गरेका छन् ।

फिल्मीखबर, लन्डन, 2011-08-27, शनिवार
बिदेशमा रहेर पनि नेपाली चलचित्रलाई माया गर्ने नेपालीहरू थुप्रै छन् । अझ नेपालमा बस्ने भन्दा बिदेशमा बस्ने नेपालीले नेपाली चलचित्रलाई धेरै माया गर्छन् भन्दा फरक नपर्ला ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-27, शनिवार
चारैतिर तीजको रमझम सुरु भएपछि नायिकाहरु पनि तीज मनाउन ब्यस्त छन् । तर नायिका ऋचा घिमिरेलाई भने तीजको रौनकले छोएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-26, शुक्रवार
बुटवलमा सञ्चालन भईरहेको कालिका चलचित्र भवनका सञ्चालक हरि दुवा दुर्घटनामा परेका छन् । बुटवलमा मोटरसाईकलबाट घर फर्कदै गर्ने क्रममा ट्रकले ठक्कर दिएपछि उनी गम्भिर घाईते भएका हुन् ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-08-26, शुक्रवार
पछिल्लो समय देशमा सरकार गठन र यो सँग जोडिएर राजनितिक सरगर्मी बढिरहेको छ । सरकार गठनमा दलहरु कसरत गरेर लागि परेको अवस्थामा चलचित्र क्षेत्रमा राजनिति गर्ने अधिकांश चलचित्रकर्मीहरुले नेपालको भावि प्रधानमन्त्री आइतबार चुनिने आशा ब्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-26, शुक्रवार
चाड पर्व आएपछि कलाकारहरु बिभिन्न कार्यक्रमको सिलसिलामा बिदेश जाने गर्दछन् । खासगरी नयाँ वर्ष, दशै लगायत बिभिन्न चाड पर्वहरुको अवसर पारेर बिदेशमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउदा कलाकारले आर्थिक उन्नती पनि राम्रै गर्ने गर्दछन् ।
Most Visited News (monthly)

