Most Recent News Headlines
Results : 22471 - 22476 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-08-29, सोमवार
मोफसलमा प्रदर्शन भएको झन्डै तीन बर्ष पछि चलचित्र शिलशिला काठमाण्डौमा प्रदर्शन हुने भएको छ । निर्माता सिपी पौडेलले दिएको जानकारी अनुसार अहिले चलिरहेको चलचित्र सपना पछाडी काठमाण्डौमा क्यू सिष्टमबाट १४ वटा हलहरुमा शिलशिला प्रदर्शन हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-28, आईतवार
फिल्मीखबर डटकमले शुरू गरेको चलचित्र ब्रेक फेलको क्विज स्तम्भको पाचौं बिजेता सिमलचौर - ८, पोखराका शिव गोदार भएका छन् । कुल १,७५६ जनाले सहभागिता जनाएको सो क्विजमा १,६८७ जनाले सहि उत्तर पठाएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-28, आईतवार
नेपाली चलचित्र 'धर्मा' का जोडी राजेश हमाल र मनिषा कोईरालाको शबिनार जम्का भेट भयो । काठमाण्डौको ओशो तपोवनमा एक्कासी भेटिए पछि यो जोडी एकछिन त मुखामुख नै भए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-28, आईतवार
असोज १३ गते आफ्नो चलचित्र 'म तिम्रो भईसकें' को प्रदर्शन मिती तय गरेका निर्देशक बिकास आचार्यले प्रोमो सार्वजनिक गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-28, आईतवार
जबसम्म महिलाहरूलाई बस्तुको रूपबाट अलग राख्न सकिंदैन तबसम्म महिला हिंसा र लैंगिक बिभेदको अन्त्य हुन नसक्ने सुचना तथा सञ्चारमन्त्री पोष्ट बहादुर बोगटीले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-28, आईतवार
नेपालको प्रमुख शहर मध्येको एक बुटवलमा सञ्चालित कालिका हलका सञ्चालक हरि दुवाको निधन भएको छ । गत शुक्रबार बुटवलमा मोटरसाईकल दुर्घटनामा परेका दुवाको काठमाण्डौको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
Most Visited News (monthly)

