Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22465 - 22470 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-08-30, मंगलवार
पहिलो चलचित्र 'कुसुमे रुमाल-२' बाट नै चर्चामा आएका निर्देशक निरक पौडेलले दोस्रो चलचित्र बनाउने भएका छन् । औपचारीक घोषणा हुन बाँकि नै रहे पनि उनले फिल्मीखबरलाई चलचित्र बनाउन लागेको जानाकरी दिएका हुन् ।
संजय सौगात, बुटवल, 2011-08-29, सोमवार
वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ ।
अर्पण ढकाल, धरान, 2011-08-29, सोमवार
नेपाली चलचित्र उद्योगमा शनिबार विदाको दिन अथवा चाडपर्वमा चलचित्रको व्यापार उत्साहजनक हुने मान्यता अधिकांश चलचित्रकर्मीहरुको रहेको छ । हल संचालकहरु समेत यस्तो समयमा नयाँ चलचित्रहरु प्रदर्शनमा ल्याउन चाहन्छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-29, सोमवार
लामो समयसम्म चलचित्र पत्रकारिता क्रियाशिल रहेका पत्रकारद्वय शान्ति प्रिय र हेम सुवेदी सम्मानित भएका छन् । शनिबार आयोजित 'मिलाप सम्मान-०६८' कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-29, सोमवार
देशमा नयाँ प्रधानमन्त्रीको रूपमा डा. बाबुराम भट्टराई आउँदा हरेक जनता र समाजका हरेक क्षेत्रका व्यक्तिहरूमा आशाका किरणहरू पलाएका छन् ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-08-29, सोमवार
हरितालिका तीजलाई नारीहरुको महान पर्वका रुपमा लिने गरिन्छ । परापूर्वकालमा पार्वतीले महादेव पति पाउँ भनि निराहार व्रत बसेका कारण उनको मनोकांक्षा पूरा भएको धार्मिक कथनमा बिश्वास गरी तीजमा हिन्दू नारीहरु व्रत बस्ने गर्दछन् ।
Results : 22465 - 22470 of 23989