मिति : २०८२ वैशाख २१, आईतवार
Most Recent News Headlines
Results : 22357 - 22362 of 22568

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ४, आईतवार
तिहारपछी छायाकंनको तयारीमा रहेको चलचित्र 'मेरो जीवन साथी' को अहिले राजधानीमा गीत रेकर्डिङ कार्य भईरहेको छ ।
आईतबार काठमाण्डौको नक्साल स्थित पर्पल स्टूडियोमा चलचित्रका पाँच मध्ये दुई गीत रेकर्ड गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ४, आईतवार
महोत्सव भईरहेको अवस्थामा बर्ड फिल्म फियष्टालाई सेन्सरबोर्डले रोकेपछी आक्रोसित बनेको क्रिएटिभ इन्टरनेशनल प्रोडक्सन (किपा) ले सेन्सरबोर्डको हस्तक्षेपलाई वेवास्था गर्दै कार्याक्रम पुन सञ्चालन गर्ने निर्णय गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ४, आईतवार
म्यूजिक भिडियो निर्देशक प्रशन्न पौडेलले पहिलो पटक निर्देशन गरेको चलचित्र स्वरमा कुनै दर्शकले कपि भेटे त्यो दर्शकलाई पुरस्कार दिने निर्देशक पौडेलले फिल्मीखबर समक्ष घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ३, शनिवार
मलेसियाको समुद्रमा चलचित्र मिस यू को छायाकंन भइरहेको अवस्थामा नायिका नम्रता श्रेष्ठ, नायक दिलीप रायमाझी र बरूण राणा चढेको डुङ्गा पल्टिएको जानकारी प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ३, शनिवार
चुरेभावर राष्ट्रिय पार्टीका एक मात्र सभासद केशव मैनालीका कान्छा छोरा सुशाङ्ख मैनाली नायक बन्ने भएका छन् ।
रामराजा दाहालको निर्देशनमा बन्न लागेको चलचित्र 'बटालियन फाईभ' मा अन्य तीन नायक भुवन केसी, आयुष रिजाल र आदित्य बुढाथोकीसंगै उनी आर्मी अफिसरको रोलमा देखा पर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ३, शनिवार
वर्ल्ड वाइड मुभी मेकर्स प़ालिको दोस्रो प्रस्तुती रहेको नेपाली चलचित्र 'वीरताको चिनो' को अहिले बेलायतका बिभिन्न शहरहरूमा प्रदर्शन भईरहेको छ ।
चलचित्र प्रदर्शनको क्रममा निर्देशक तथा निर्माता शंकर घिमिरे र नायिका ऋचा घिमिरे अहिले स्कटल्याण्ड पुगेका छन् ।
Most Visited News (monthly)