Most Recent News Headlines
Results : 22351 - 22356 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-09-24, शनिवार
चलचित्रको निर्देशन गर्न छाडेर समिक्षा गर्दै आएका निर्देशक मनोज पण्डितलाई शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका पुर्याईयो । चलचित्र 'ब्रेक फेल' को समिक्षामा नायिका ऋचा घिमिरेलाई नराम्री भने पछि उनै नायिकाले मनोजलाई हनुमानढोका पुर्याएकी हुन् ।

अर्पण ढकाल, धरान, 2011-09-24, शनिवार
नेपालीहरुको ठुलो चाड दशैं आउन धेरै दिन बाँकि छैन । चारैतिर दशैंको चलपहल शुरू भएको छ । नेपाली चलचित्र क्षेत्रमा पनि दशैंको चलपहल राम्रै सँग चलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-24, शनिवार
शुक्रबार साँझ नक्साल स्थित अनमोल क्याटरिङमा एक जमघटका विच चलचित्र 'मेरो लभ स्टोरी' को अडियो विमोचन गरियो । चलचित्रको निर्माण युनिट तथा कलाकारको साथमा केहि सञ्चारकर्मीको उपस्थिती रहेको सो अडियो विमोचनमा भने केहि गाईजात्रे पन देखियो ।

अर्पण ढकाल, धरान, 2011-09-24, शनिवार
माओबादी जनयुद्दको बिषय माथि केन्द्रित भएर यस अघि धेरै नेपाली चलचित्रहरु निर्माण भैसकेका छन्। यसै बिषयलाई लिएर पछिल्लो समय 'जलजला' नामक एक अर्को चलचित्रको समेत निर्माण भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-23, शुक्रवार
गत आईतवार मनाईएको चलचित्र दिवसमा करिब तीन सय चलचित्रकर्मीले सेतो रङको टिसर्ट लगाएका थिए । सिजी इन्टरटेन्मेन्टले प्रायोजन गरेको सो टिसर्टको पछाडी भागमा 'भिसागर्ल' लेखिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-23, शुक्रवार
निर्देशक बिकास आचार्यले नायक जीवन लुईटेल र नायिका ऋचा सिंह ठकुरीलाई फेरी अर्को प्रोजेक्टमा दोहोर्याउने भएका छन् । जीवन र ऋचाको कामबाट सन्तुष्ट देखिएका बिकासले आगामी चलचित्र 'तिमी मेरी बन्नु ल' मा यो जोडीलाई नछोड्ने बताए ।
Most Visited News (monthly)

