Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22345 - 22350 of 23708
फिल्मीखबर, काठमाण्डौ, 2011-07-27, बुधवार
दिनप्रतिदिन बढ्दै गईरहेको फिल्मीखबरको लोकप्रियतालाई मध्यनजर गर्दै निर्माता तथा निर्देशकहरूले आफ्ना चलचित्रको गीत तथा पोस्टर सार्वजनिक गर्ने कार्यलाई तिब्रता दिंदै आएका छन् ।
संजय सौगात, बुटवल, 2011-07-27, बुधवार
खासगरी नेपाली चलचित्र क्षेत्रमा आइटम डान्सरको उपनामले चिनिएकी नवनायिका शुष्मा कार्की चलचित्र ' के यो माया हो' मा मुख्य नायिकाको भुमिकामा छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-27, बुधवार
कुनै समय यस्तो थियो जति बेला चलचित्रमा निर्माताको नाम महिलाको हुन्थ्यो अनी प्रस्तुतकर्तामा पुरुषको नाम हुन्थ्यो । घर परिवारले मिलेर बनाएको चलचित्रमा निर्मातामा महिलाको नाम राखेर उनीहरुको प्रतिनिधित्व मात्रै गराइन्थ्यो तर उनीहरुको संलग्नता हुदैनथ्यो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-27, बुधवार
नायक निरज बरालले आज चलचित्र 'ब्रेक फेल' को डबिङ गरेर आफ्नो जन्म दिन मनाउँदै छन् । बुवा नरेन्द्र बराल र आमा निरु बरालको कोखबाट झापाको भद्रपुरमा जन्मिएका निरजले आफ्नो जन्मदिनका दिन डबिङमा व्यस्त हुने र साँझ साथीहरूसँग बसेर रमाईलो गर्ने बताए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-27, बुधवार
यसै त चलचित्रले रामो व्यापार गर्न सकिरहेको छैन । त्यसमाथी चलचित्रहरु एकसाथ रिलिज हुँदा त्यसले व्यापारमा असर पक्कै गर्दछ । तर पनि चलचित्रहरु जुध्ने क्रम छुटेको छैन ।
बिष्णु सुवेदी, काठमाण्डौ, 2011-07-26, मंगलवार
नेपालका जुनसुकै हलले पनि आफ्नो प्रदर्शन समयको ३५ प्रतिशत नेपाली चलचित्र चलाउने प्रस्तावमा सहमति जुट्न सकेन । आज चलचित्र क्षेत्रका सम्बन्धित बिभिन्न निकायहरुसंग बिकाश बोर्डले राखेको छलफल कार्यक्रममा उक्त निर्णय प्रति असन्तुष्टी जनाउदै चलचित्र संघ पुगेन ।
Results : 22345 - 22350 of 23708