Most Recent News Headlines
Results : 22333 - 22338 of 23708

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-30, शनिवार
पाए जन्त नपाए अन्त भन्ने नेपाली उखान त सुन्नु नै भएको होला । हो यही उखानलाई सिरोधार्य गर्ने गर्दछन् चलचित्रकर्मीहरु । कहीले काहिं त जन्त जाँदा पनि फलदायी नै हुने गर्दछ ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-30, शनिवार
अध्यक्ष पद त्यागेर भए पनि निर्देशक समाजलाई फुट्नबाट बचाउने अध्यक्ष केपी पाठकले बताएका छन् । पछिल्लो केही दिन यता उपाध्यक्ष बिमल पौडेलसँग जुँगाको लडाईं परे पछि समाज फुट्न लागेको हल्ला चलचित्र क्षेत्रमा चलिरहँदा पाठकको यस्तो प्रतिक्रिया आएको हो ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-07-30, शनिवार
एउटा उखानै छ नि 'दुई जोईको पोई कुना पसी रोई' । हो यस्तै भएको छ एक्सन नायक निखिल उप्रेतीलाई ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-29, शुक्रवार
भन्छन् छोरीको समस्यालाई छोरी जातिले मात्र बुझ्न सक्छ । छोरी चेली जे भनेर पुकारे पनि लक्ष्मीको उपनामले चिनिए पनि त्यहि छोरी जो बिना पुरुषको जीवन अपुरो छ ।

फिल्मीखबर, कैलाली, 2011-07-29, शुक्रवार
कैलालीको धनगढीमा संचालनमा रहेको चन्दन टाकिजले नेपाल चलचित्र पत्रकार संघ सुदूरपश्चिम क्षेत्रीय समिति धनगढीलाई सहयोग गरेको छ । सो फिल्म हलमा प्रदर्शन हुने प्रत्येक चलचित्र बापत प्रति चलचित्र पाँच सय रुपैया सहयोग सुरु गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-29, शुक्रवार
दुस्मनसँग लडाईं गर्दा सामान्यतया हामीले धारिलो हातहतियार, बन्दुक , फलामे रड वा अन्य कुनै बस्तु सम्झन्छौं । तर लौका, भाण्टा, घिरौंला जस्ता फलको मद्वतले लडेको कहिल्यै देखेका छौं ? देख्नेको कुरा त के सुनेका पनि छैनौं होला ।
Most Visited News (monthly)

