Most Recent News Headlines
Results : 22339 - 22344 of 23989

फिल्मीखबर, काठमाण्डौ, 2011-09-26, सोमवार
'नेपाली सिनेमाको भविष्य हामी' भन्ने मूला नारा साहित आउँदो शनिबार देखि म्यानहटन र्सट फिल्म फेष्टिवल २०११ हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-26, सोमवार
गायक राजेशपायल राईले केहि समय अगाडी आफ्नो फेसबुक वालमा कुवेत जान लागेको बताउँदै रोमान्टिक पारामा दुबईमा हुने तीन घण्टे ट्रान्जिटका लागि समय बिताउन गार्हो हुने भन्दै कसैको साथ भए रमाईलो हुने कुरा उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-26, सोमवार
नायिका निशा अधिकारी खेलाडीको श्रीमती बन्ने भएकी छिन् । दिनेश डिसीले निर्देशन गर्न लागेको चलचित्र 'मायाज बार' मा उनी एक खेलाडीको श्रीमती भएर प्रस्तुत हुँदैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-26, सोमवार
आजकाल हिरोईन रेजिना उप्रेती निकै राम्री देखिन थालेकी छिन् । हुन त उनी राम्री नै छिन् तर साविकको भन्दा हिजो आज उनको मुहारमा छुट्टै प्रकृतिको चमक देखिन थालेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-09-25, आईतवार
हिरो आर्यन सिग्देलको रेखा थापासँग बोलचाल ठप्प रहेको कुरा त सवैलाई थाहा भएकै हो । आज अर्को कुरा थाहा पाउनुस् ।

फिल्मीखबर, चितवन, 2011-09-25, आईतवार
चितवनको नारायणगढमा रहेको इन्द्रदेव सिनेमा घरमा गरिएको सो बिशेष शोमा सञ्चारकर्मी, चितवनका चलचित्रकर्मी, केहि व्यापारी सहितका बिशिष्ट व्यक्तिको उपस्थिती रहेको थियो । चलचित्र हेरीसके पछि निर्देशक सहित कलाकार र गीतसंगीतको खुलेर प्रशंसा गरे ।
Most Visited News (monthly)

