मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22279 - 22284 of 22573
कृष्ण न्यौपाने, दमौली, २०६७ आश्विन २४, शनिवार
तनहूँ, लमजुङ र कास्कीका युवाहरुले मगर चलचित्र निर्माण गरेका छन् । याम सारु मगर, काशिम राना मगर, गोविन्द थापा मगर र देवेन्द्र थापा मगरले मगर भाषाको चलचित्र 'मिगिन' निर्माण गरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २३, शुक्रवार
गायकबाट नायकको पहिचान बनाउदै गरेका यश कुमारलाई कम्प्यूटर ट्रेनिङ दिने एक सस्था एप्टेक कम्प्युटर एजुकेशनले निकै सताएको छ । ललितपुर स्थित कुमारीपाटीमा रहेको सो एजुकेशनले ग्रयाण्ड कम्प्यूटर सिक्न आउनु होला भन्दै दिन दिनै फोन गरेकाले उनको दिमाग खराब भएको छ ।
सचिन घिमिरे, काठमाण्डौ, २०६७ आश्विन २३, शुक्रवार
'हल्लै हल्लामा वन्द गरिदिएँ अनि हल्लै हल्लामा खोलिदिएँ' । नायक निखिल उप्रेतीले चलचित्र देशमा वोलेको यो सवाँदले नेपालमा हुने वन्द सस्कृतीको सही अर्थमा धज्जी उडाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २३, शुक्रवार
फिल्म सम्बन्धी बिषयबस्तु तथा समाचार प्रसारण गर्ने हेतुले स्थापना गरिएको गोपीकृष्ण टिभी फिल्मीमा आज देखि दैनिक एउटा नेपाली चलचित्र देखाईने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २३, शुक्रवार
सत्य घटनामा आधारित तर फरक बिषयबस्तुमा निर्माणमा गरिएको चलचित्र 'झाक्री'  आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । एस फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्र बनेपा सहित राजधानीका १० सिनेमाघरमा देखाईने सो चलचित्रका प्रस्तुतकर्ता समेत रहेका नायक अमृत लामाले फिल्मीखबरलाई जानकारी दिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २३, शुक्रवार
१२ लाख  पाएपछी विवादित रियल जुसको विज्ञापन समेत खेल्न पछी नपरेका महानायक राजेश हमाल (धुगु )को एनसेलसंग  पैसा विवाद भएको रहस्य खुलेको छ । धुगु राजेशको घरमा बोलाउने नाम हो ।
Results : 22279 - 22284 of 22573