Most Recent News Headlines
Results : 22267 - 22272 of 23708

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-08-13, शनिवार
आज जनै पूर्णिमा अर्थात ऋषि तर्पणी हिन्दु धर्मालम्बिहरुले विधिपूर्वक जनै लगाउने र रक्षाबन्धन ग्रहण गरी यो पर्व मनाइरहेका छन् । काठमाडौका बिभिन्न सथानमा रहेका मठ मन्दिरहरुमा आज बिहानैदेखि जनै धारण गर्ने र रक्षाबन्धन बाँध्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-12, शुक्रवार
सुचना तथा सञ्चार मन्त्री पोष्ट बहादुर बोगटीले चलचित्र क्षेत्रलाई औधोगिक मान्यता दिन चलचित्रकर्मीहरूबाट ठोस कुराहरू आएमा सरकारले त्यसका लागि पहल गर्न सक्ने जनाएका छन् ।

अर्पण ढकाल, दमक, 2011-08-12, शुक्रवार
गुणस्तरिय चलचित्र निर्माण हुन नसक्दा नेपाली चलचित्र उद्योग धरासायी बन्दै गईरहेको झापाको दमकमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-12, शुक्रवार
नेपाली चलचित्र सुटिङका लागि राम्रो मानिने स्थान मध्येको प्रमुख स्थान हो जोमसोम । केही वर्ष सम्म काठमाडौ, पोखरा, नारायणगढ आसपासका स्थानमा मात्र सिमित चलचित्रको छायाँकन केही समय यता जोमसोम जाने क्रम बढ्दो छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-12, शुक्रवार
आज भोलि कसैले चलचित्र निर्माण गर्छु भने भने बिश्वास नगरे पनि हुने भयो । तामझामका साथ शुभ मुहूर्तु गरे भने पनि बिश्वास गर्न गाह्रो हुने भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-12, शुक्रवार
प्राबिधिक हिसाबले सबल मानिएको चलचित्र 'ब्याच नं १६' हेर्न पाउनु भएको छैन भने ढुक्क हुनुहोस् । किनकी यो चलचित्रलाई तपाईंले चाहेको समयमा चाहेको ठाउँमा हेर्न सक्नुहुनेछ ।
Most Visited News (monthly)

