Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22273 - 22278 of 23708
अर्पण ढकाल, धरान, 2011-08-12, शुक्रवार
श्रावण २० बाट देशभर प्रदर्शनमा आएको चलचित्र 'के यो माया हो' ले पूर्वी नेपालमा पहिलो हप्ता उत्साहजनक कलेक्शन गर्न सफल भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-11, बिहिवार
म तिम्रै यादमा हराउँछु सपना म तिमीलाई मन पराउँछु सपना… चलचित्र सपनाको यो गीतमा भने सपना नाम गरेकी नायिकाको यादमा नायक हराएको कथा बुनिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-11, बिहिवार
केही दिन अघि आरोप प्रत्यारोपमा उत्रिएका निर्देशक समाजका अध्यक्ष र प्रथम उपाध्यक्षको बिचमा कुरा मिलेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-11, बिहिवार
सरकारले आइतबारबाट चलचित्रमा धुम्रपान दृष्यहरु राख्न नपाइने निर्णय गरेपछि यो निर्णय बहको बिषय बनेको छ । यो निर्णयसँगै अनुगमनको जिम्मा सेन्सर बोर्डले पाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-11, बिहिवार
केही समय यता नवनिर्देशकहरुको बाढी नै आएको छ नेपाली चलचित्रमा । त्यहि बाढिसँगै उनीहरूले सम्भावना पनि बोकेर आएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-10, बुधवार
लेखक शिबम अधिकारीले बन्दै गरेको चलचित्र 'पुरानो हुँदैन माया' को स्क्रिप्ट लेखे वापत पारिश्रमिक नपाए पछि निर्माता संघमा मुद्दा दायर गरेका छन् ।
Results : 22273 - 22278 of 23708